Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पिपिएलः कैलपाल र आयोजक फाईनलमा प्रवेश, फाईनल भिडन्त शुक्रबार
पिपिएलः कैलपाल र आयोजक फाईनलमा प्रवेश, फाईनल भिडन्त शुक्रबार
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, फागुन १९, २०७८
ptn.jpg

कृष्ण बिष्ट 
पाटन क्रिकेट क्लबको आयाजनामा कृष्ण माविको खेलमैदानमा जारी प्रथम पाटन प्रिमियर लिगको फाईनलखेल कैलपाल क्रिकेट क्लब र आयोजक पाटन क्रिकेट क्लबकाबिच हुने भएको हो । कैलपालले ग्वाल्लेकलाई र आायेजकले पाटन एकेडेमिलाई हराउदै फाईनलको लागि स्थान सुनिश्चित गरेका हुन् ।

आज भएको पहिलो खेलमा कैलपालले ग्वाल्लेकलाई १३७ रनले हराएको हो ।  टस हारेर ब्याटिङ् गरेको कैलपालले  १९ .४ ओभरमा अलआउट हुदै २३७ रन बनायो । प्रदिप चन्दले ६६ र बिरेन्द्र बोहराले ४१ रन बनाए । ग्वाल्लेकका पिताम्बर जोसीले ३, बिरेन्द्र बोहरा र दिपक जोसीले दुई दुई बिकेट लिए । २३८ रनको लक्ष पच्छ्याएको ग्वाल्लेकले १०.२ ओभरमा सबै बिकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । ग्वाल्लेककले पिताम्बर जोसीले ३१ र पंकज जोसीले २१ रन बनाए । कैलपालका सन्तोस चन्दले ४ बिकेट लिए । कैलपालका प्रदिप चन्द म्यन अफ द म्याच चुनिए ।

यसैगरी  आयोजकले एकेडेमीलाईपनि  १२८ रनले हराएको छ । टस हारेर ब्याटिङ गरको आयोजकले २० ओभरमा सबै बिकेट गुमाएर १७४ रन बनायो । आयोजकले प्रकाश बुडालले ४३ र सन्नी बिष्टले ३१ रन बनाए । एकेडेमीका सन्तोस जोसीले ४ र सुसांक चन्दले ३ विकेट लिए । १७५ रनको बिजयी लक्ष पच्छ्याएको एकेडेमीले ८.२ ओभरमा अलआउट हुदै ४६ रन मात्रै बनायो । एकेडेमीका हरिश बिष्टले १८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । आयोजकका सन्नी बिष्टले ५ तथा दिपेन्द्र चन्दले ३ विकेट लिए । आयोजकका सन्नी बिष्ट म्यान अफ द म्याच चुनिए ।

भोली बिहान १० बजे देखि आयोजक र पाटन क्रिकेट क्लबका बिच फाईनले खेल हुने स्कोरर किरन चन्दले बताए । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०३:४३
प्रतिक्रिया दिनुहोस्
थप खेल
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्