Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन ८ का बिष्टको उपचारका लागि १ लाख बढी आर्थिक संकलन
पाटन ८ का बिष्टको उपचारका लागि १ लाख बढी आर्थिक संकलन
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ २६, २०७९

बैतडी, 
दुर्घटनामा परी गम्भिर घाईते भएका बैतडीको पाटन नगरपालिका ८ ज्याफुका इन्द्र सिंह बिष्टको उपचारका लागि आर्थिक सहयोग संकलन जारी छ । हिजो पनि बिभिन्न बयक्ती तथा सस्थानबाट आर्थिक सहयोथ संकलन भएको छ । यतायात ब्यावसायि, मजदुर र अभियान्ताहरुले आर्थिक सहयोग संकलन गरीरहेका हुन् । 
बुधबार २८ हजार ५९० रुपैया नगत संकलन  गरिएको अभियान्ता एवं ब्यवसायी करन बिष्टले बताए । मंगलबार र बुधबार नगत तथा पिडितको खातामागरी १ लाख ६ हजार ११९ रुपैया संकलन भएको पिडितलाई उदृत गर्दै बिष्टले जनाए ।  
खोडपेमा यतायात मजदुर तथा ब्यावसायी मिलेर आर्थिक सहयोग संकलन गरीरहेका हुन् । पिडितहरुलाई आर्थिक सहयोग प्रदान गर्न मान बहादुर ऐरको नेत्तृत्वमा नया समुह नै बनेको छ । उक्त समुहले कुनै पनि ब्याक्ती समस्यामा परेको अवस्थामा सहयोग गर्नेगरी भोलीका दिनमा पनि यस्तै परोपकारी काम गर्ने जनाएको छ । अभियाताका तेत्तृत्वकर्ता ऐरले यतायात मजदुर ता अन्य समस्यामा परेकाहरुका लागि यस्तै काम गर्दै जाने बताए । 
पाटन नगरपालिका ८ का वडा अध्यक्ष हरिश बिष्टले पनि वडाबाट पनि सहयोग गर्ने र नगरपालिकाबाट पनि थप सहयोगको लागि पहल गर्ने बताए । 
मान बहादुर ऐर, गणेश महरा, करन बिष्ट, बिक्की महरा, राम सिंह ऐर, करन ऐर, भानु बिष्ट र राजेश बिष्ट उक्त समुहमा खटिएका छन् ।  

No description available.
सवारी चालक समेत रहेका पाटन ८ का इन्द्र सिंह बिष्ट यहि जेठ १३ गते धनगढीमा मोटरसाईल दुर्घटनामा परी गम्भिर घाईते भएका थिए । उनको अहिले कोहलपुरमा उपचार भईरहेको छ । बिष्टको छाती र खुट्टामा गम्भिर चोट लागेको छ । 
उपचारका लागि झण्डै ४ लाख सम्म खर्च भईसकेको छ । अस्पतालका दिएको जानकारी अनुसार अझै खर्च थप लाग्ने  घाईते बिष्टका दाजु मान बहादुर बिष्टले बताए । 
बिष्टको परिवारले स्थानीय सरकारसमक्ष पनि सहयोगको अपिल गरेका छन् । गाडी चलाएरै जोहो गर्दै आएका उनको परिवारलाई सहयोग गर्न यतायात ब्यावसायीले समेत अनुरोध गरेका छन् ।
सहयोगीहरुले निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ । 
मान सिंह बिष्टको खाता नं १९०७०१००१६७८२
ग्लोबल आईएमई बैंक डडेल्धुरा साखा 
फोन नं ९७४२४५४८६०
र ९८४८६६०६४० 


प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्