Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • निर्मला हत्याकाण्ड: ६३१ जनामाथि सोधपुछ र १०७ जनाको डीएनए परीक्षण
निर्मला हत्याकाण्ड: ६३१ जनामाथि सोधपुछ र १०७ जनाको डीएनए परीक्षण
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असार २, २०७९

काठमाडौंस् गृहमन्त्री बालकृष्ण खाणले निर्मला पन्त बलात्कार तथा हत्या काण्डको अनुसन्धानका क्रममा ६३१ जनामाथि सोधपुछ गरिएको जानकारी दिएका छन्। सदनमा सांसदहरुले निर्मला हत्याकाण्ड कहाँ पुग्यो भनेर सोधेको प्रश्नमा जवाफ दिँदै मन्त्री खाणले निर्मला बलात्कार तथा हत्या घटनामा अझै अनुसन्धान जारी रहेको बताए। 
२०७५ साल भदौ १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो। घटना भएको चार वर्ष पुग्न लाग्दा अझै दोषी पत्ता लाग्न सकेको छैन। ‘त्यो घटनामा अझै अनुसन्धान जारी छ। कुनै कुनै घटनामा लामो समय पछि पनि अपाराधिहरु पत्ता लाग्छ। त्यहाँ धेरै जनालाई अनुसन्धानको दायरामा राखिएको छ। धेरै पक्षहरुको डिटेल विश्लेषण भइरहेको छ। घटनाको यथार्थ बाहिर आओस्, दोषीलाई कारवाही होस् भन्ने पुरै जनताको चाहना छ। जनप्रतिनिधिले पनि बारम्बार भन्नुभएको छ। यसमा म धन्यवाद भन्न चाहन्छु,’ मन्त्री खाणले भने।   
मन्त्री खाणले घटनाको अनुसन्धानका क्रममा ६३१ जनालाई सोधपुछ गरिसकिएको बताए। १०७ जनाको डीएनए परीक्षण गरिसकेको उनले जानकारी दिए। ‘डीएनएको स्याम्पल कुनैसँग म्याचिङ भएन,’ उनले भने, ‘घटनामा डीएनए परीक्षण अथेन्टिक भए पनि कसैसँग मिलेको छैन। ७ जनासँग नजिक देखिएको थियो। कतिपय घटनामा पछिसम्म पनि सफलता हात पर्ने नजिरलाई हेरेर निरन्तर अनुसन्धान जारी राखिएको छ।’ 
मन्त्री खाणले अझै पनि धेरै मान्छेलाई अनुसन्धानको दायरामा राखिएको बताए। ‘अनुसन्धान गरिएका पक्षमा स्थानीय र आसपासका जिल्लामा अपराधिक धेरै मान्छेहरुलाई नेपाल प्रहरीले अनुसन्धान गर्ने र निगरानी गर्ने, लागुऔषध दुर्व्यसनीमा संलग्न उनीहरुको विगत आनीबानीलाई घेरामा राखेर, अनैतिक क्रियाकलपामा संलग्नहरु, स्थानीय बजारका शंकास्पदलाई शंकाको घेरामा राखेर सूचना संकलन गरिएको छ,’ उनले भने, ‘कतिपय व्यक्तिको टेलिफोन सर्भिलेन्समा राखिएको छ। महेन्द्रनगर बजारका होटलहरु निगरानीमा छन्। अहिलेसम्म फेला परेको छैन।’


प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्