Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगासमा साढे ४४ करोड बजेट, ‘जब बैंक’ देखि ‘खनौँ आफ्नै माटो, छोडौँ बिदेशको बाटो’ कार्यक्रम सम्म 
सिगासमा साढे ४४ करोड बजेट, ‘जब बैंक’ देखि ‘खनौँ आफ्नै माटो, छोडौँ बिदेशको बाटो’ कार्यक्रम सम्म 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असार १०, २०७९

बैतडी, 
बैतडीको सिगास गाउँपालिकाले पनि ४४ करोड ५० लाख २२ हजार बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष हरि सिंह धामील अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्  । 
यसैगरी पालिका उपाध्यक्ष धाना धामीले पालिकाको निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । निति तथा कार्यक्रममा  पुर्वाधारसँगै कृषीलाई प्राथमिकतामा राखेको छ । 
रोजगारीका लागि ‘जब बैंक’ स्थापना गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । वेरोजगार युवाहरुको तथ्याङ्क संकलन गर्ने र रोजगार सेवा केन्द्र मार्फत ‘जव बैंक’ स्थापना गरीने उल्लेख गरिएको छ ।  बेरोजगार युवाहरुको योज्ञता, क्षमता अनुसारको सीप प्रदान गर्न ब्यावसायिक तथा प्राविधिक तालिम दिईनुका साथै युवाहरुलाई उद्यमसिलता विकासमा प्राथमिकता दिईने उल्लेख गरिएको छ ।  
एमबीबीएस डाक्टर उत्पादन गर्ने लक्ष अनुरुप गाउँपालिकाभित्र बसोबास गर्ने बिद्यार्थीहरुलाई छात्रबृती प्रदान गर्ने कार्यलाई निरन्तरता दिने पनि जनाइएको छ । 
‘हामि दुई र हाम्रा दुई सन्तान’ भन्ने  अवधारणालाई अंगिकार गर्दै, परिवार नियोजनका साधानको निशुल्क उपलब्ध गराउने र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्ने पनि निति  तथा कार्यक्रममा समाबेस गरिएको छ । 
‘खनौ आफ्नो माटो छोडौ बिदेशको बाटो’ अभियान अन्तरगत कृषकहरुलाई ब्यावसायिक खेतिमा प्रोत्साहन गर्न अनुदान र आवस्यक पुर्वाधारहरुको ब्यवस्थापन गर्नेगरी ब्याक्तीगत वा सामुहिक खेती प्रर्णालीमा आबद्ध गराइने पनि निति तथा कार्यक्रममा समाबेस गरिएको छ ।
बिभिन्न राजमार्गबाट पालिकाको केन्द्रसम्म जोडिएका सडकहरुलाई बाह्रैमास चल्ने किसिमका बनाईने जनाइएको छ । 
सुधारिएको चुलो जडानका लागि बजेट बिनियोजन गरिने र माईक्रो हाईड्र सम्भाब्यता रहेको क्षेत्रमा सम्भाब्यता अध्यान गरि कार्यान्वयनका लागि बैकल्पीक उर्जा प्रदेश सरकार र संघिय सरकारसँग समुन्वय गरि अघि बढ्ने जनाइएको छ । 
बिभिन्न स्थानमा बिद्युत लाईन बिस्तार भएका वडाहरु १, २, ३ र ५ मा नेपाल बिद्युतीकरणको समुन्वयमा बत्ती बालिने पनि कार्यक्रममा समाबेस गरिएको छ । 
सिगास गाउँपालिकामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने पनि जनाइएको छ । 
सिगास गाउँपालिकाको सरोकार, महिलालाई अवसर र अधिकार कार्यक्रम अन्तरगत लैङ्गिक समानता, समाबेसीकरण तथा समाजिक न्यायको सुनिश्चतता गर्ने पनि कार्यक्रममा समाबेस गरिएको छ । 
यसैगरी कुर्चेनेटा गर्जे सडकलाई आपसी समजदारी र सहकार्यमा अगाडी बढाईने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 
 


प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्