Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • “एमालेकैलागि जागिर त्यागे, राष्ट्रसेवक कर्मचारीको सपना त्यागे, सफाईको मौका समेत दिएन” 
“एमालेकैलागि जागिर त्यागे, राष्ट्रसेवक कर्मचारीको सपना त्यागे, सफाईको मौका समेत दिएन” 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, फागुन २५, २०७८
kushma chanda.jpg

बैतडी,  
बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले नेकपा एमालेले झुटा आरोप  लगाई  पार्टीले सफाईको मौका समेत नदिएर पार्टीबाट निकालेको बताएकि छिन् । आज एक बिज्ञप्ती जारी गर्दै चन्दले आफुलाई झुटा आरोप लगाएर पार्टीबाट निस्कासित गरेको जनाएकि हुन् ।

स्थानिय तहको निर्वाचन २०७४ मा राष्ट्रसेवक कर्मचारी बन्ने सपना बोकेर बिहेपश्चातपनि समाजिक  परिचालककोरुपमा  काम गर्दै अध्यानलाईपनि निरन्तरता दिइरहेकि आफुलाई चुनाव लड्ने चाहान नहुदा नहुदैपनि एमालेकै नेताहरुको जबरजस्तीकाकारण अन्तिममा आएर समाजिक परिचालकबाट राजिनामा दिनलगाएर उम्मेद्वार बनेको बताएकि छिन् ।  

एमाले पार्टीका अध्यक्षका उम्मेद्वारले पराजय भोगेपनि आफुले भारी मतकासाथ बिजयी भएर पार्टीको बिधान प्रक्रिया, स्थानिय तह सञ्चालन ऐन अनुसार कामकार्वाही गरीरहेको अवस्थामा पार्टीले उक्त बिषयको मुल्याङ्कन नगरेको समेत बताएकि छिन् । जिल्ला कमिटिबाट हटाउदा पनि पटक पटक नेन्तृत्वतहमा कुरा राख्दापनि कुनै सुनुवाई नभई  आफुमाथी पटकपटक अन्याय  भएको  पनि बताएकि छिन् । 
आफुलाई पार्टीले स्पस्टष्टिकरण सोधेको भनिएको भएपनि आधिकारीक जानकारी प्राप्त नभएको पनि बताएकि छिन् । 
“निर्वाचित भइसकेपछि केहि निहित स्वार्थका ब्याक्तीहरुले बेलाबेलामा  बिभिन्न किसिमका प्रहार झुट्टा आरोप, कपोकल्पित कुराहरु, कार्यकर्ता र जनतालाई भ्रममा पार्ने कुरा स्थानिय सरकार सञ्चालन ऐन २०७४ लगायत कानुन बमोजिम कार्यसम्पादन गर्नु पर्ने कुरा र गर्न नदिइएको कुरा प्रष्ट पानु चाहान्छु ।” बिज्ञप्तीमा भनिएको छ, “लोकतन्त्रको उपहास गर्दै पाटीको बिधान बिपरित पार्टीलाई केहि ब्याक्तीहरुले निजि कम्पनी जस्तै बनाई स्वतन्त्रता र स्वाभिमानको हनन गर्दै ब्याक्तीको निष्ठा र आचरणमा आघात पुर्याउनेगरी नेकपा एमाले जिल्ला कमिटिको मिति २०७८ फागुन २४ गतेमा प्रकाशित बित्रप्तीको घोर निन्दा र भत्सना गर्दछु”। उनले बिज्ञप्तीमा भनेकि छिन् । 
नारी दिवसकै दिन महिला नेतृलाई पार्टीबाट अपमान गर्दै निस्काशित गर्दाको परिणामपनि राम्रो नहुने उनको भनाई छ । 

नेकपा एमालेले मंगलबार चन्दलाई पार्टीका बिरुद्ध लागेको भन्दै साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्काशित गरेको थियो । 

 पुरा बिज्ञप्ती ....


प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्