Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नेकपा एस बैतडी आसन्न प्रदेश र संघिय चुनाव केन्द्रित कार्यक्रको तयारीमा, भोली देखि पालिका बैठक
नेकपा एस बैतडी आसन्न प्रदेश र संघिय चुनाव केन्द्रित कार्यक्रको तयारीमा, भोली देखि पालिका बैठक
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, साउन ९, २०७९

 बैतडी,  

नेकपा एर्कीकृत समाजवादी बैतडीले आसन्न प्रदेश तथा संघिय निर्वाचन लक्षीत कार्यक्रम शुरु भएको जनाएको छ । जिल्ला सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश र संघिय निर्वाचनका लागि नेकपा एस बैतडीले आन्तरीक कार्यक्रमहरु शुरु गरेको जनाएको हो । भोलीदेखि जिल्लाका १० वटै पालिकामा पालिका कमिटिको बैठक बोलाएर वडा तहसम्म नै कार्यक्रमहरु अघि बढाउने तयारी भइरहेको नेकपा एस बैतडीले जनाएको हो । जिल्लामा ५८ वडामा कमिटि पनि निर्माण भइसकेको र बाकी रहेका वडाहरुमा पनि कमिटि बिस्तार गरिने बताइएको छ । पार्टी परित्याग गरेर गएकाहरुको ठउँमा नया नियुक्त गर्ने, रिक्त पदाधिकारीको ठाउँमा पुर्ती गर्ने, अन्य पार्टीबाट पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्ने देखि जनताका घरदैलो सम्म जाने योजनाहरु लिएर अघि बढेको नेकपा एसले जनाएको छ । 
पत्ररकार सम्मेलन मार्फत जिल्ला कमिटिमा सचिव र उप सचिव चयन भएको पनि जनाएको छ । सचिवमा शे रबहादुर चन्द र उपसचिवमा  लक्ष्मी जोशी चयन गरिएको पनि नेकपा एसले जनाएको हो । 
यसैगरी पछिल्लो समयमा भ्रष्टाचार बढी रहेको भन्दै नियन्त्रणको लागि नेकपा एसले भुमिका खेल्ने बताएको छ । संघिय सरकार देखि स्थानीय सरकारका योजनाहरुमा भ्रष्टाचार बढीरहेको भन्दै नियन्त्रणका लागि पार्टीका सदस्यहरु परिचालmन गरिने नेकपा एसले पत्रकार सम्मेलन मार्फत जनाएको हो । 
नेकपा एसका पोलिटब्युरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले मतदाताले भोट बेच्ने र नेताहरुले योजना बेच्ने गरको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि पार्टीका सदस्यहरु परिचालन हुने उनले बताए । प्रदेश सरकारका योजनामा बढी भ्रष्टाचारमा हुने गरेको हो ? भन्ने पत्रकारहरुको प्रश्नमा  जिल्ला अध्यक्ष महादेव भट्टले सबै ठाउँका योजनामा भ्रष्टाचार हुने गरको सुनिएकाले सबै पक्षसँग सहकार्य गरेर भ्रष्टाचार नियन्त्रण गर्ने बताए ।
 
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्