Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • निजि श्रोतका शिक्षकको मागप्रती बैतडीका स्थानीय तहले गम्भिर बन्नुपर्ने भन्दै ज्ञापनपत्र 
निजि श्रोतका शिक्षकको मागप्रती बैतडीका स्थानीय तहले गम्भिर बन्नुपर्ने भन्दै ज्ञापनपत्र 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, साउन ९, २०७९

बैतडी,  

सामुदायिक बिद्यालय निजि श्रोत संगठन जिल्ला कमिटि बैतडीले प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति उपप्रमुख समक्ष ज्ञापन पत्र पेस गरेका छन् । निजि श्रोतमा काम गर्दै आइरहेका शिक्षकहरुका मागप्रती स्थानीय तह गम्भिर नभइरहेको भन्दै उनिहरुले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका हुन् ।
 जिल्लाका स्थानीय तहहरुले निजि श्रोतमा कार्यरत शिक्षकहरुको करार अवधि नथप्ने  र उचित व्यवस्थापन समेत नगर्ने मनसाय बनाएको हुनाले पालिकाका जनप्रतिनिधिहरुलाई ध्यानाकर्षणको लागि माग गरेका हुन् । नयाँ आर्थिक वर्षबाट केहि पालिकाले अध्यापन अनुमतीपत्र नभएका शिक्षकहरुलाई हटाएका छन् भने अध्यापन अनुमती पत्र प्राप्त निजि श्रोतका शिक्षकहरुको पनि उचित ब्यवस्थापनका लागि कुनै निर्णय नगरको भन्दै उनिहरुले आपत्ती जनाएका छन् । 
 दरबन्दी अनुसारका शिक्षक अभाव भएको अवस्थामा निजि श्रोतका शिक्षकहरुको  भुमिका महत्वपुर्ण रहदै आएपनि स्थानीय सरकारले आफुहरुको माग सम्बोधनमा चासो नदिएको बताइरहेका छन् । निजि श्रोतका शिक्षकहरुको ब्यवस्थापनका लागि यहाका पालिकाहरुले ठोस निर्णय नगरेकोखण्डमा तालाबन्दी देखि सडक बन्दको समेत आह्वान गरिने उनिहरुले ज्ञापनपत्र मार्फत चेतावनी दिएका छन् । 
सामुदायिक विद्यालय निजि श्रोत शिक्षक संगठनका जिल्ला कमिटि अध्यक्ष धनिराम वड, जिल्ला वरिष्ठ उपाध्यक्ष लक्ष्मी शाह चन्द, जिल्ला महासचिव राजेन्द्र बिष्ट र जिल्ला सचिव जयराम धामीद्धारा हस्ताक्षरीत ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र जिल्ला समन्वय समिति उपप्रमुख दमन कुवँरसमक्ष ज्ञापन पत्र  पेस गरेका हुन् । 


प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्