Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन नगरपालिकाका दुई विद्यालय ‘एक तारे’ विद्यालय घोषणा 
बैतडीको पाटन नगरपालिकाका दुई विद्यालय ‘एक तारे’ विद्यालय घोषणा 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, साउन २०, २०७९


बैतडी 
बैतडीको पाटन नगरपालिकाका २ वटा विद्यालय एक तारे विद्यालय घोषणा गरिएको छ । वडा नं १० मा रहेको कालिका मावि मटे र वडा नं ८ को सिद्धदीप आधारभुत विद्यालय एक तारे विद्यालय घोषणा गरिएको हो ।
युनिसेफ र रुडेस बैतडीको आर्थिक तथा प्राविधिक सहयोग र पाटन नगरपालिकाको समुन्वयमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्दन कार्यक्रम  अन्तरगत एक तारे विद्यालय घोषणा गरिएको हो । सोहि कार्यक्रमबाट एक तारे विद्यालय घोषणा गरिएको हो । १० वटा सुचकको आधारमा मापन गरी एकतारे विद्यालय घोषणा गरिएको हो । 

खानेपपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, स्थनपान व्यवस्था र दिगोपना विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिता लगायतका १० वटा सुचकको आधारमा वर्गीकरण गरी तारे विद्यालय घोषणा गर्ने गरिएको रुडेस बैतडीले जनाएको छ ।

No description available.
बालमैत्री धारा, विद्यालयको सरसफाई, खानेपानीको सुबिधा लगायतका सुचकहरुबाट विद्यालयलाई एक तारे देखि तीन तारे सम्मको विद्यालय घोषणा गरिदै आएको छ । आजको कार्यक्रममा पाटन नगरपालिकाका नगर  उपप्रमुख कमल बोहरा, वडा नं ८ का वडा अध्यक्ष एवं पाटन नगरपालिकाको समाजिक विकास समिति संयोजक हरिश बिष्ट, वडा नं १० का वडा अध्यक्ष धनबीर कुवँर, दुबै विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रद्यानाध्यापक, पाटन नगरपालिकाका वास अनुगमन समितिका सदस्य दीपक प्रशाद पन्त, वास अनुगमन सदस्य महेश प्रशाद पन्त, रुडेस बैतडीका प्रतिनिधि, भुवन बहादुर बिष्ट र अञ्जु भट्ट लगायतका प्रतिनिधिहरुको सहभागितामा दुबै विद्यालयलाई एक तारे विद्यालय घोषणा गरिएको हो । 

No description available.
अबको एक वर्षमा नै विद्यालयलाई तीन तारे विद्यालय घोषणा गर्ने लक्ष अनुरुप अघि बढ्ने कालिका मावि मटेका विव्यस अध्यक्ष अर्जुन बहादुर कुवँरले बताए । 
विद्यालयको सुरसफाईका सुचक बृद्धीका लागि सबैले सहयोग गर्नुपर्ने सिद्धदीप आधारभुत विद्यालयका विव्यस अध्यक्ष मोहन बिष्टले बताए । 
एक तारे विद्यालय घोषणा कार्यक्रममा बोल्दै पाटन नगरपालिकामा शिक्षा समिति गठन भएको  बताउदै समाजिक विकास समिति संयोजक विष्टले बिद्यालयको गुणस्तर बृद्धीका लागि शिक्षा समितिले सबैको सुझाव संकलन गरीरहेको बताए । सुझाव सल्लाह अनुसार अघि बढ्ने पनि उनले ्बताए । 
नगर उपप्रमुख बोहराले पनि शिक्षाको भौतीक, शैक्षिक विकासका लागि नगरपालिका सबैसँग हातेमालो गर्ने बताए । 
वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरले वडामा रहेका बिद्यालयको गुणस्तर बृद्धीका लागि बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र अविभावकसँग सहकार्य गर्न तयार रहेको बताए । 
पाटन नगरपालिकाका चार वटा विद्यालयमा यो कार्यक्रम सञ्चालनको क्रममा रहेको छ । वडा नं ९ मा रहेको सिद्धेस्वर मावि र सरस्वती आधारभुत बिद्यलयमा पनि यो कार्यक्रम सञ्चालनको क्रममा रहेको छ ।
  


प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्