Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया ४ मा लागेको ताला अझै खुलेन, सेवाग्राही समस्यामा
सुर्नया ४ मा लागेको ताला अझै खुलेन, सेवाग्राही समस्यामा
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, फागुन ३०, २०७८
surnay 4 wada karyalay.png

बैतडी,  
बैतडीको सुर्नया गाउँपालिकामा वडा नं ४ मा लागको तालाबन्दी खोल्ने बिषयमा  निष्कर्स ननिस्केपछि कार्यालय सञ्चालनमा अन्योल भएको छ ।  शुक्रबारदेखि लागेको ताला अझै खुल्न सकेको छ । आज वडा कार्यालयमा तालाबन्दी गर्नेपक्ष र जनप्रतिनिधिबिच भएको बार्ता बिना निष्कर्स टुङ्गिएको छ । आफुहरु ताला खोल्न तयार भएपनि जनप्रतिनिधिहरु मागहरुप्रति सकारात्मक नभएपछि ताला नखुलेको संघर्स समितिका संयोजक हरिश कुवँरले बताए । उनले भने, ‘हामिहरुले लिखित प्रतिबद्धता मागेका थियौँ, पालिका अधयक्षसहितको टोलीले लिखित प्रतिबद्धता दिन मानेन, उनिहरु बार्तास्थलबाट भागेर गए, ताला जारी छ ।’ चारदिनदेखि ताला नखुलेपछि सवाग्राही समस्यामा रहेका छन् । 
संघर्षसमितिको पक्षबाट बिषयबस्तु भन्दा बाहिरको कुरा लिएर बिबाद चर्काउन खोजेपछि आफुहरु छलफलस्थलबाट आएको वडा नं ४ का वडासदस्य हरि सिह महराले बताए । संघर्षसमितिपक्षले लिखितरुपमा प्रतिबद्धता जाहेर हुनुपर्ने अडान राखेको थियो ।
शुक्रबार लागेको ताला खोल्नको लागि आज गाउँपालिका अध्यक्ष बिर बहादुर बिष्ट, वडा नं ४ का वडा अध्यक्ष दिनेश भट्ट, वडा नं ६ का वडा अध्यक्ष जय बहादुर कुवँरसहितको टोली बार्ता गर्नभन्दै छलफलमा बसेको थियो । संघर्षसमितिले वडा कार्यालयबाट लिखित प्रतिबद्धता माग गरेपछि बार्ताकालागी बसेको पालिका अध्यक्षसहितको टोली बार्तास्थलबाट भागेको जनाइएको छ । 
संघर्षसमितिको पक्षबाट बिषयबस्तु भन्दा बाहिरको कुरा लिएर बिबाद चर्काउन खोजेपछि आफुहरु छलफलस्थलबाट आएको वडा नं ४ का वडासदस्य हरि सिह महराले बताए । संघर्षसमितिपक्षले लिखितरुपमा प्रतिबद्धता जाहेर हुनुपर्ने अडान राखेको थियो । 
प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारहरुको फरम भर्दा सुरु भएको बिवाद यहाँसम्म आएको हो । शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुनभन्दै वडा कार्यालयमा आएका केहि स्थानिय सेवाग्राहीहरुले पक्षपातीपुर्ण ब्यवहार भएको भन्दै बिरोध जनाएका थिए । शुक्रबारकै दिन वडा कार्यालयमा तालाबन्दी समेत भएको थियो । शनिबारका दिन तालाबन्दी गर्नेपक्षले हरिश कुवँरको संयोजकत्वमा संघर्षसमिति नै गठन गरेर १४ बुदे माग अघि सारेका थिए । पाँच वर्षको अवधिमा वडा कार्यालयमा भएका बजेटबिवरणसहितको कामको बिवरण मागगर्ने, नियम बिपरीत वडामा कर्मचारी नियुक्ती गरिएको भन्दै खारेजी, प्रधानमन्त्री रोजगार कार्यक्रममा समाहित हुनकालागि फर्जी फरम भरिएको भन्दै  स्पष्टिकरणसहितका मागही अघि सारिएका थिए । 
 


प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०२:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्