Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सुर्नया ४ मा तालाबन्दी बिवादः न्यायिक शाखा प्रमुख महरामाथी हातपात
बैतडीको सुर्नया ४ मा तालाबन्दी बिवादः न्यायिक शाखा प्रमुख महरामाथी हातपात
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, चैत १, २०७८

बैतडी, 
बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मा सोमबार तालाबन्दी खोल्ने बिषयमा  छलफल गर्दा न्यायिक शाखा प्रमुख राम बहादुर महरामाथी हातपात भएको आरोप लागेको छ । गाँउपालिकाले आज एक बिज्ञप्ती जारीगर्दै सोमबार छलफलका क्रममा केहि स्थानियहरुले न्यायिक शाखा प्रमुख महरामाथि हातपात भएको भन्दै कारवाहीको माग गरिएको छ । गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष बिर बहादुर बिष्ट, वडा नं ६ का वडा अध्यक्ष जय बहादुर कुवँर, वडा नं ४ का वडाअध्यक्ष दिनेश प्रशाद भट्ट तथा न्यायिक साखा प्रमुख राम बहादुर महरा लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा बार्ता गर्दागर्दै केहि ब्याक्तीहरुले महरामाथी हातपात गरेको बिगप्तीमा उल्लेख गरिएको छ । हातपातगर्नेमाथी कार्वाहीको समेत माग गरिएको छ । शुक्रबार देखि लागेको ताला अझै खुल्न सकेको छैन । 
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुन भन्दै गत शुक्रबार वडा कार्यालयमा आएकाहरुले पक्षपातपुर्ण ब्यावहार भएको भन्दै बिरोध जनाएका थिए । सोहिदिन तालाबन्दी समेत गरिएको थियो । तालाबन्दी बिवाद समाधानकालागि सोमबार पालिका अध्यक्ष बिष्टसहितको टोली वडा नं ४ मा गएपछि बादबिवाद भएको हो । सोहिक्रममा न्यायिक साखाप्रमुख महरामाथी हातपात भएको पालिकाले बिज्ञप्तीमार्फत जनाएको छ ।   
सोमबार छलफल भताभुङ्ग भएको थियो । स्थिती तनावपुर्ण भएपछि जनप्रतिनिधि र कर्मचारीहरु बिनाजानकारी छलफलस्थल छाडेर हिडेको आन्दोलनरतपक्षको भनाई छ । 

No description available.

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ००:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
“परदेशीको दशैँ–तिहार”
“परदेशीको दशैँ–तिहार” शनिबार, कात्तिक १, २०८२
“साथीभाईलाई सम्झना छ”
“साथीभाईलाई सम्झना छ” शनिबार, कात्तिक १, २०८२
Nirmaya 2
Nirmaya 2 शनिबार, कात्तिक १, २०८२
Song
Song मंगलबार, असोज २८, २०८२
गेटामा मेडिकल विश्वविद्यालय सुरु हुन्छ :  उद्योग मन्त्री भण्डारी
गेटामा मेडिकल विश्वविद्यालय सुरु हुन्छ : उद्योग मन्त्री भण्डारी बिहीबार, फागुन ८, २०८१
रनिङ शिल्डः ३ हजार मिटरको दौडमा छात्रतर्फ पनि मेलौलीलाई स्वर्ण 
रनिङ शिल्डः ३ हजार मिटरको दौडमा छात्रतर्फ पनि मेलौलीलाई स्वर्ण  शुक्रबार, फागुन १२, २०७९
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्