Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः दनपा मेयरकपको उपाधि वडा नं ४ ले  उचाल्यो 
बैतडीः दनपा मेयरकपको उपाधि वडा नं ४ ले  उचाल्यो 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, चैत २, २०७८
Meyar cup DCM.jpg

बैतडी, 

बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालन भएको पाचौं मेयर कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका– ४ ले उचालेको छ । बुधबार  भएको फाइनल खेलमा दनपा ५ लाई ५ विकेटले पराजित गर्दै दनपा ४ ले उपाधि उचालेको हो ।

उपाधिसंगै दनपा– ४ ले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दनपा ५ ले उपविजेतामा चित्त बुझाउँदै ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 
 
निङ्गलाशैनी खेलमैदानमा आज भएको फाइनल खेलमा दनपा ५ ले टस जितेर पहिला ब्याटिङ गर्दै १६ दशमलब १ ओभरमा अलआउट हुँदै  ८७ रन बनाएको थियो । ८८ रनको विजय लक्ष्यकासाथ मैदान उत्रेको दनपा ४ ले सुरुमा खराब प्रर्दशन गरेपनि १० दशमलब ४ ओभरमा ५ विकेटको नोक्सानीमा जितको लक्ष चुम्न सफल बन्यो । सुरुका ओभरमा ३ विकेट गुमाएको दनपा ४ ले ४ विकेटको क्षतिमा जम्मा ४ रन मात्र बनाउन सकेको थियो । तर पछि उसले खेलमा यूटर्न ल्यायो । जिततर्फ अघि बढेको हो । 
 
फागुन २५ गतेबाट शुरु भएको प्रतियोगिताको म्यान अफ द फाइनल दनपा ४ का हरिश कार्की भएका छन्। उनले प्रतियोगिता अवधिभर ३ विकेट लिनुका साथै ५२ रन बनाएका थिए । यस्तै प्रतियोगिता अवधिभर २ अर्धशतक सहित १ सय ९३ रन बनाएका दनपा ४ का प्रदीप चन्द बेस्ट ब्याट्सम्यान घोषित भएका छन् । यस्तै म्यान अफ द सिरिज उपाधिपनि दनपा ४ का प्रदीप चन्दले नै हात पारेका छन् । 
 
प्रतियोगिताका बिजेता तथा उपविजेता टीम तथा खेलाडीहरुलाई आजै एक कार्यक्रमका बीच पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको नगर क्रिकेट संघका संयोजक रमेस भट्टले बताउनुभयो । 
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द लगायतले पुरस्कार वितरण गरे । 
नगर क्रिकेट संघले जिल्लाका दुई जना पत्रकारलाई समेत सम्मान पत्रद्वारा सम्मान गरेका छ । क्रिकेट खेलको विकासलाई समाचार मार्फत सहयोग गरेको भन्दै संघले दिव्यास्त्र अनलाईनका सम्पादक तथा नेपाल टेलिभिजनका बैतडी समाचारदाता नरी बडु र राष्ट्रिय समाचार समितिका बैतडी समाचारदाता बिनोद सिंह विष्टलाई सम्मामन गरेको हो । 


प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०१:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्