Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • डडेल्धुरा सदरमुकामको सडक फराकिलो बनाइने, मुआब्जाका लागि २० करोडको स्रोत
डडेल्धुरा सदरमुकामको सडक फराकिलो बनाइने, मुआब्जाका लागि २० करोडको स्रोत
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, भदौ १०, २०७९
Photo By Bhakta Thapa

डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालयले डोटीले अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएको छ। सडक स्तरोन्नतिका लागि मुआब्जा वितरण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट डिभिजन सडक कार्यालयले स्रोत सहमित पाएको हो। सडक डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर योगेन्द्र अधिकारीले भने, ‘अहिले २० करोडको स्रोत सहमति पाएका छौं। मुआब्जाको बाँकी ६४ करोड भने चालू आर्थिक वर्षकै तेस्रो चौमासिकमा माग गर्न पत्राचार गरिएको छ।’


डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको बैठकले डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिका लागि सडक क्षेत्रमा पर्ने संरचनाको लगत संकलन गर्न समिति गठन गरेको थियो।

उक्त समितिले बुझाएको प्रतिवेदनअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा हुने मुआब्जा निर्धारण समितिले ८४ करोड ८५ लाख मुआब्जा आवश्यक पर्ने निर्णय गरेको थियो। त्यसपछि सडक क्षेत्रमा पर्ने संरचनाको मुआब्जाका लागि सडक डिभिजन कार्यालय डोटीले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव पेश गरेकोमा उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको थियो। अघिल्लो सातामात्रै अर्थ मन्त्रालयले मुआब्जाका लागि आवश्यक ८४ करोडमध्ये २० करोडको स्रोत सहमति दिएको हो। 

यसअघि डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुर सम्मको सडक फराकिलो बनाउनका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले ४४ करोडको स्रोत सहमति पाइसकेको छ। कार्यालयले दुई पटक टेण्डर आह्वान पनि गरेको थियो। दायाँबायाँ १५÷१५ मिटर फराकिलो पार्नका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजित गर्दै पहिलो पटक ०७७ जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो। मुआब्जासम्बन्धी विवादका कारण उक्त बोलपत्र भदौ ३ गते स्थगित भएको थियो।

पहिलो पटक स्थगित गरिएको टेन्डर पुनः आह्वान गरिए पनि असोज तेस्रो साता फेरि प्राविधिक कारण देखाउँदै डिभिजन सडक कार्यालय कुलपाते डोटीले स्थगित गरेको थियो। अब भने त्यस्तो विवाद नआउने सडक डिभिजन कार्यालय डोटीका इन्जिनियर अधिकारी बताउँछन्। ‘मुआब्जा पाउने भइसकेपछि कसैको विरोध हुँदैन होला,’ उनले भने। विगतमा सडक विस्तार गर्ने कार्यमा शृङ्खलाबद्ध रुपमा मुद्दा दर्ता गर्ने कार्य पनि भएको थियो। जसका कारण जिल्ला सदरमुकामको सडकको अवस्था दयनिय बन्दै गएको छ। न्युज संकलन रेडियाे सुदुर आवाज बाट

 


प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्