Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको खोडपेमा तीज विशेष कार्यक्रम हुने, गौराको अवसरमा देउडा प्रतियोगिता
बैतडीको खोडपेमा तीज विशेष कार्यक्रम हुने, गौराको अवसरमा देउडा प्रतियोगिता
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, भदौ १०, २०७९
Chhalafal PTN8.jpg

बैतडी, 
बैतडीको पाटन ८ खोड्पेमा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सास्कृतीक कार्यक्रमको आयोजना गरिने भएको छ भने सुदूरपश्चिमेलीहरुको महान पर्व, गौरा पर्वको अवसरमा देउडा प्रतियोगिता को आयोजना गरिने भएको छ ।  गौरा पर्वको अवसरमा देउडा प्रतियोगिता भदौ २३ र २४ गते गरिने छ भने तीज विषेश कार्यक्रम १४ गते हुने छ । 
स्थानीय कला संस्कृतिलाइ संरक्षण र व्यापार प्रब्रधन गर्ने उद्देस्यले देउडा प्रतियोगिता गरिने वडा कार्यालयले जनाएको छ । हरितालिका तीजको दिन बजार क्षेत्रमा छरिएर मनाउने गरिएको तीजलाई एकै ठाउँमा भब्य तरिकाले बनाउने उदेस्य अनुरुप वडा कार्यालयको आयोजनामा तीज बिषेश देउडा कार्यक्रमको आयोजना गरिने वडा अध्यक्ष हरिश बिष्टले बताए । 
यस नगरपालिकाका वडा नं ८ सँगै ९ र १० का स्थानीय महलिाहरुलाई समेट्नेगरी तीज कार्यक्रमको आयोजना गरिन लागिएको उनले बताए । तिज र गौरा पर्बलाइ मध्यनजर गर्दै सभ्य र भब्य तरिकाले मनाउनको लागि स्थानीय तथा सरोकारवाला निकायसँग शुक्रबार वडा कार्यालयमा छलफल गरिएको थियो ।  
महिलाहरूको महान चाड हरितालिका तिजलाई ब्यबस्थित तरिकाले मनाउन तिज ब्यबस्थापन समिति पनि गठन गरिएको छ । तिज बिषेश कार्यक्रमको लागि कमला भण्डारी कुवँरको अध्यक्षतामा ११ सदस्यी तीज कार्यक्रम ब्यबस्थापन समिती पनि गठन गरिएको छ ।  
यसका साथै गौरा पर्बलाइ मध्यनजर गर्दै देउडा प्रतियोगिता  सन्चालन गर्ने वडा कार्यालयले जनएको छ । भाद्र २३ र २४ गते देउडा प्रतियोगिता सन्चालन गर्ने जनाएको छ । पुरुष र महिलाको देउडा प्रतियोगिता सनचालन गर्ने कार्यालयले जनाएको छ । 
देउडा प्रतियोगिता सन्चालनका लागि राम सिंह बिस्टको संयोजकत्वोमा १७ सद्सिय मूल आयोजक  समिती पनि गठन गरिएको छ ।  देउडा प्रतियोगिताको लागि प्रचार प्रसार समिती, आर्थिक समिती गरि थप २ वटा उप समिती गठन गरिएको छ । आर्थिक समितिका सयोजकमा कृष्ण भाट रहेका छन भने प्रचारप्रसार समितिको सयोजकमा अमर भट्टराई रहेका छन । देउडा प्रतियोगिताको लागि पहिलो दोस्रो र तेस्रो हुने लाई पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।
मूल आयोजक समितिले पुरस्कार राशी यकिन गर्ने छ । 


प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्