Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा नबौँ राष्ट्रिय खेलकुदका लागि छनौट सुरु
बैतडीमा नबौँ राष्ट्रिय खेलकुदका लागि छनौट सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, भदौ १०, २०७९

बैतडी, 
बैतडीमा पनि नबौँ राष्ट्रिय खेलकुदका लागि छनौट सुरु भएको छ । आज पहिलो दिन कराते, भारत्तोलन, बुद्धीचाल लगायतका खेलका लागि खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समितिका सचिव तर्कराज जोशीले जानकारी दिए ।  
भारत्तोलनमा ९ जनाले आवेदन दिएका थिए । ती मध्ये ४ जना छनौट भए । ५५ केजी समुहमा दनपा ४ का अनिस सिलाल, ६४ केजी समुहमा पनि दनपा ४ कै पंकज ठगुन्ना, ६८ केजी समुहमा ननपा ४ का असुनोस भण्डारी र ७४ केजी समुहमा दनपा ४ कै बिमल भुल छनौट भएका हुन् । 
बुद्धीचालमा ६ जना आवेदन दिएकोमा दनपा ४ कै नरायन दत्त बोगटी  छनौट भएका छन् । 
करोतमा पनि  पुरुषतर्फ २१ जनाले आवेदन दिएकोमा ८ जना छनौट भएका छन् । पुरुष तर्फ ५० केजीमा युवराज लुहार, ५५ केजी समुहमा आयूश बिष्ट, ६० केजीमा बिक्रम बिक, ६७ केजी समुहमा मनोज बहादुर बोहरा, ७५ केजीमा अमन भण्डारी, ८४ केजी मुनीमा नरेन्द्र सिंह कार्की, ८४ केजी माथीमा किरण बोहरा छनौट भएका छन् । 
महिला तर्फ करातेमा ८ जनाले आवेदन दिएकोमा ६ जना छनौट भएका छन् ।  ४५ केजीमा हेमा भट्ट, ५० केजीमा सोनिका चन्द, ५५ केजीमा प्रेण बिसि, ६१ केजीमा करुणा चन्द, ६८ केजीमा ईश्वरी साउद, एकलकातामा तपस्या चन्द छनौट भएका छन् । 

भोली पूल कण्ट्यक्ट कराते, ब्याडम्याण्टन र उसो महिला पुरुष  छनौट खेल हुने छ । 

बैतडीमा १३ खेलका लागि ३३७ जनाले आवेदन दिएका छन् । पुरुष ९६ र महिला ६१ छनौट हुने छन् । पोखरामा हुने नबौँ राष्ट्रिय खेलकुदका लागि जिलस्तरीय छनौट चलीरहेको छ ।   


प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्