Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • देउडा मार्फत विपद् पुर्वतयारीको सन्देश
देउडा मार्फत विपद् पुर्वतयारीको सन्देश
डम्बर बोहरा
डम्बर बोहरा मंगलबार, भदौ २८, २०७९

बैतडीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले देउडामार्फत विपद् पुर्व तयारीको बारेमा सन्देश दिन थालेको छ । सर्वसाधारणलाई बाढी पहिरो भूकम्पलगायतका अन्य विपद् आउनु पुर्वको तयारीका बारेमा देउडा मार्फत रेडक्रसले जानकारी दिरहेको हो । विपद् आउनु पुर्वको तयारी र आइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा देउडा मार्फत सन्देश प्रवाह गरिरहेको छ ।
पश्चिम बिपद पुर्वतयारी परियोजनाको आयोजनामा मंगलबार जिल्लाको पञ्चेश्वर गाउँपालिका १ पलाडीमा विपद् जोखीम न्युनिकरण सम्बन्धि सन्देश मुलक देउडा प्रतियोगिता सम्पन्न भएको छ । १० वटा समूहको सहभागीता रहेको कार्यक्रममा देउडामार्फत बिपद जोखिम तथा पुर्बतयारीका सन्देशहरु प्रदान गरिएको पश्चिम विपद् पुर्व तयारी परियोजनाका फिल्ड कर्मचारी दीपक निरौलाले जानकारी   दिए  ।
विपद् आउनुपुर्व तयारी अवस्थामा राख्नुपर्ने झटफट झोला  , सुरक्षीत स्थानको छनोट र विपद् आइसकेपछि नियमित ब्यक्तीगत र वातावरणीय सरसफाइका बारेमा देउडा मार्फत स्थानीय नागरीकहरुलाई जानकारी गराइएको उनले जानकारी दिए  । ‘देउडा नाच यहाँको मौलिक एवं लोकपृय नाच हो’ उनले भने ‘हरेक नागरीकले बुझ्ने भएको प्रभावकारी हुने पनि विश्वास लिएका छौ ।’
कतिपय नागरीकलाई झटपट झोलामा केके सामान राख्ने ? कुन ठाउँमा राख्ने ? भन्ने बारेमा जानकारी नहुने भएकाले विपद्को समयमा अलपत्र पर्ने र सहयोगी निकायबाट प्राप्त हुने सहयोगबाट पनि बन्चित हुने गर्दछन् ।
विपद् आउनुपुर्वको आवश्यक तयारीका बारेमा नागरीकहरु कम जानकार हुँदा ठुलो मानविय क्षेतिहुने गरेको निरौलाले बताए। पश्चिम विपद् पुर्वतयारी परियोजना बैतडीको मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा लागु छ । यि स्थानीय तहहरु बाढी पहिरो भुक्षयको उच्च जोखीममा रहेछन् भने जंगली जनावर चितुवा प्रभावति क्षेत्र पनि हुन्।
मंगलबार सम्पन्न सचेतनामुलक देउडा प्रतियागितामा १० वटा समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा कुलाउ सामुदायको समुह प्रथम , चतुर्बाहु समिती द्वितीय , भुमिराज समिति तृतीय र डुग्रीखान मा.वि ले सान्त्वना स्थान हासिल गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी मेलौली उपशाखाका सभापति सुरत पार्कीको अध्यक्षतामा सञ्चान भएको कार्यक्रममा प्रदेश सभाका सद्स्य लिलाधर भट्टको प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथीमा पञ्चेश्वर गाउँपालिकाकाअध्यक्ष गोरख बहादुर चन्द तथा उपाध्यक्ष बिना भट्ट रहनुभएको थियो । कार्यक्रमा स्थानीय सहित कार्यक्रमबाट गठन गरिएको सामुदायिक विपद् तथा जलबायु उत्थान समितीका पदाधाकारीको समेत उपस्थिती रहेको थियो।


प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्