Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटनमा जारी पिपिएल टी–२० क्रिकेट प्रतियोगितामा आज पनि पाँच खेल सम्पन्न
बैतडीको पाटनमा जारी पिपिएल टी–२० क्रिकेट प्रतियोगितामा आज पनि पाँच खेल सम्पन्न
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, असोज ६, २०७९

बैतडीको पाटनमा जारी खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिताकामा आज पाँच वटा खेलहरु सम्पन्न भएका छन् । 
आज भएको पहिलो खेलमा त्रिपुरालाई हराउदै थालिगडाले जित हात पारेको छ । टस जितेर त्रिपुराले ब्याटिङ गरेको थियो । त्रिपुराले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतीमा १२० रन बनाएको थियो । थालिगडाले १४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष भेट्टायो । २ विकेट लिदै ३५ रन समेत बनाएका थालीगडाका जितेन्द्र रावल म्यान अफ द म्याच चुनिए । 
आजै भएको दोश्रो खेलमा पिभिसीसीले कुलगडे क्रिकेट क्लबवलाई हराएको छ । टस जितेर ब्याटिङ गरेको कुलगडेले निर्धारित १५ ओभरको खेलमा अल आउट हुदै १२५ रन बनाएको थियो ।  पीभीसीसीले १२.४ ओभरमा नै ४ विकेट गुमाएर लक्ष भेट्टायो । अर्धसतीयी पारी खेल्दै ५६ रन बनाएका पीभीसीसीका योगेश भट्ट म्यान अफ द म्याच चुनिए । 
त्यसैगरी तेश्रो खेलमा थालीगडाले महारुद्रलाई हराएको छ ।  टस जितेर ब्याटिङ थालेको थालीगडाले निर्धारित १५ ओभरमा २१९ रन बनाएको थियो । २२० रनको बिशाल लक्ष पछ्याउने क्रममा महारुद्र १३.४ ओभरमा ६० रनमै समेटियो । ३९ रन बनाएर ४ विकेट समेत लिएका थालीगडाका किरन ऐरी म्यान अफ द म्याच चुनिए । 


आजै भएको चौथो खेलमा पीडीपीआईले त्रिपुरालाई हराएको छ । टस जितेर ब्याटिङ गरेको पीडीपीआईले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो । १८५ रनको बिजयी लक्ष पछ्याएको त्रिपुराले १३.२ ओभरमा ओभरमा अलआउट भयो । ३ ओभर बलिङ गरेर १२ रनमात्रै खर्चिएर ४ विकेट लिएका पीडीपीआइका राहुल चन्द म्यान अफ द म्याच चुनिए । 

No description available.
आजै भएको पाँचौ तथा अन्तिम खेलमा त्रिपुराले महारुद्रसामु जित हात पारेको छ । १० ओभरमा खेलाइएको खेलमा टस जितेर ब्याटिङ गरेको त्रिपुराले १० ओभरमा १३६ रन बनाएको थियो । १३७ रनको बिजयी लक्ष पछ्याएको महारुद्रले १० ओभरमा ८ विकेट गुमाएर ६१ रनमा अलआउट भयो । 

पाटन प्रिमियर सिजन २ खुल्ला पुरुष टी२० क्रिकेट प्रतियोगितामा आज चार खेल हुदै छन् । पहिलो खेल महारुद्र र भीमदत्त पोलिटेक्निकल कलेजको क्रिकेट टोली पीडीपीआईबीच हुदै छ भने । दोश्रो खेल पाटन भ्याली क्रिकेट क्लब पीभीसीसी र नवजागिर्ति क्रिकेट क्लबका बीच हुने छ । त्यसैगरी तेश्रो खेल बाशुलिङ क्रिकेट क्लब र कुलगडे क्रिकेट क्लबबीच हुने छ । चौथो खेल नवजागिर्ति र बाशुलिङ क्रिकेट क्लबकाबीच क्रिकेट हुनेछ । 
पाटन क्रिकेट क्लबको आयोजनामा पीपीएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगत सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  दितिय पुरस्कार ५५ हजार ५ सय ५५ नगत ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने  एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कार स्वरुप ११ हजार १११ रुपैया नगतसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । 
वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई दब्याट्सम्यान जनही ५ हजार ५५५ नगतसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयासहित ट्रफी प्रदान गरिने छ ।
 

No description available.


प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्