Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पि.पि.एल. क्रिकेटको उपाधी बिडिपिआईले जित्यो, ग्वाल्लेक स्तब्ध  
पि.पि.एल. क्रिकेटको उपाधी बिडिपिआईले जित्यो, ग्वाल्लेक स्तब्ध  
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, असोज १५, २०७९

बैतडी, 
बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा सम्पन्न दोश्रो संस्करणको पाटन प्रिमियिर लिग (पिपिएल–२)को उपाधि भिमदत्त बहुप्रबिधिक शिक्षालय (बिडिपिआई)ले उचालेको छ । पाटन ६ मा रहेको कृष्ण माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा ग्वाल्लेकलाई ४ विकेटले हराउदै बिडिपिआईले उपाधी उचालेको हो ।  ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष लिएर मैदानमा उत्रिएको  भिमदत्त बहुप्रबिधिक शिक्षालय (बिडिपिआई)ले १८.४ बलमै लक्ष भेट्टाएको हो । बिडिपिआइका सुमित बुडालले १२८ रनको उत्कृष्ट सतकिय पारी खेले । बुडालले १७ छक्का  र ३ चौका हिर्काएका थिए । बिडिपिआईका धर्मा कोलियाले २१ रनको योगदान दिएका थिए । 
टस जितेर ब्याटिङ गरेको ग्वाल्लेक क्रिकेट क्लबले निर्धारित २० ओभरको समाप्तीमा ५ विकेटको क्षतीमा २०२ रन बनाएको थियो । ग्वाल्लेकका नविन चन्दले ६२ तथा महेश शाहले ६० रनको अर्धसतकिय पारी खेलेका थिए । बिडिपिआइका राहुल चन्दले २ विकेट लिए । 
उपाधी उचालेको बिडिपिआईले नगत १ लाख ११ हजार १११ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
त्यसैगरी दितिय स्थान हासिल गरेको ग्वाल्लेक क्रिकेट क्लबले नगद ५५ हजार ५५५ रुपैयासहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषीत भएका छन् । बोहराले ११ हजार १११ म्यान अफ द सिरिज बाफत र बेस्ट ब्याट्सम्यान घोषित भए वाफत ५ हजार ५५५ रुपैया नगदगरी १६ हजार ६६६ रुपैया नगतसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट बलिङ गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक जोशी बेस्ट बलर घोषीत भएका छन् । उनले ५हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
पाटन क्रिकेट क्लबको आयोजनामा पाटन ६मा रहेको कृष्ण माविको खेलमैदानमा असोज ३ गते देखि जारी पाटन प्रिमियिर लिग सिजन–२ असोज ३ गते देखि जारी रहेको थियो । 
उक्त प्रतियोगितामा २४ टोलीले सहभागिता जनाएका थिए । 
बैतडीको क्रिकेट क्षेत्रको विकासको लागि गत वर्ष देखि पाटन प्रिमिमियर लिगको आयोजना गर्दै आएको आयोजक एवं पाटन क्रिकेट क्लबका कोषाध्यक्ष किरन चन्दले बताए ।  
 


प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्