Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जातिय भेदभाव हटाउन सबैको भुमिका जरुरी 
जातिय भेदभाव हटाउन सबैको भुमिका जरुरी 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, चैत ८, २०७८
Diwas Photo .jpg

बैतडी-बैतडीका सबै ठाउँहरुमा जातिय विभेद कायम रहेको जिल्ला स्थीत सरोकारवालाहरुले बताएकाछन् । सोमबार जिल्ला प्रशासन कार्यालय बैतडीमा आयोजीत अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले उक्त कुरा बताएका हुन् । 
५७औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा आयोजीत कार्यक्रममा महिला शक्ति केन्द्र बैतडीकी अध्यक्ष देवु ठगुन्नाले भनिन्,‘हाम्रो जिल्लामा जातिय विभेद हटेकै छैन् । अन्यत्रका कुरा छोडौँ, जिल्ला प्रशासन कार्यालय अगाडी रहेको एक होटलमा अझैपनी दलितहरुलाई प्रवेश निषेध छ । जिल्लाका कुनैपनी ठाउँमा दलितले होटल सञ्चालन गर्न सक्ने अवस्था छैन् भने, उनिहरुको घरको दुध कुनैपनी ठाउँमा चल्दैन् ।’ 

मदन भण्डारी फाउण्डेशनकी केन्द्रीय सदस्य समेत रहेकी मावन अधिकारकर्मी सरस्वती नेपालीले भनिन्,‘२०६३ सालमा बैतडीलाई जातिय विभेद मुक्त जिल्ला घोषणा गरेका थियौँ, तर अहिलेपनी केहि बजार क्षेत्र बाहेक सबै तिर जातिय विभेद कायम छ । यसलाई हटाउन सबै सरोकारवला निकाय लाग्नुपर्छ । दलित समुदायका लागि निति कार्यक्रम तय गर्नमा र बजेट विनियोजन गर्नमा स्थानियतहको ध्यान जान सकेको छैन् । विगतमा आउने केहि प्रतिशत वजेट समेत अहिले स्थानियतह आएसंगै कटौती भएको छ । स्थानिय सरकारलाई निति निर्माण गर्नेदेखि वजेट बनाउने अधिकार भएपनी दलितका क्षेत्रमा वजेट छुट्याउदैनन् । दलित समुदायका व्यक्तिहरुलाई आयआर्जनमुलक कार्यक्रममा संलग्न गराई उनिहरुको जिवनोस्तर उकास्न जरुरी छ । यसतर्फ सबै सरोकारवाला निकायको ध्यान जानुपर्छ ।’

मानव अधिकार एलायन्स बैतडीका अध्यक्ष निर्मल पाण्डेयले स्थानियतहमा अझैपनी दलितको अर्थपुर्ण प्रतिनिधित्व नभएको बताए । ८४वडा रहेको बैतडीमा २जना मात्रै दलित वडाअध्यक्ष रहेको उनले बताए । 

शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले भने,‘जिल्लाभरी ५हजार शिक्षक रहेकोमा १सय २जना मात्रै दलित शिक्षक छन् । तर विगतको तुलनामा विद्यार्थीसंख्या र क्याम्पस पढ्ने हरुको संख्या बढेको छ भने, केहि कार्यालयका प्रमुखहरु दलित समुदायका रहेकाछन् । विगतको तुलनामा प्रतिनिधित्व बढेको छ ।’ 

जिल्ला समन्वय समिति बैतडीका उप–प्रमुख धन बहादुर बोहराले जातिय विभेद अन्त्य गर्नका लागि सबै निकायले ध्यान दिनुपर्नेमा जोड दिए । जातिय भेदभाव तथा छुवाछुत अन्त्य सम्बन्धी जिल्ला समन्वय समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले २०१९ सालदेखी नै जातिय विभेद गर्नु हुदैँन भनेपनी व्यवहारमा परिवर्तन नआएको बताए । विभेदलाई हटाउनका लागि सबै सरोकारवाला निकायले आफ्नो तर्फबाट भुमिका खेल्नपर्नेमा उनको जोड छ । 
 


प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ००:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्