Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बालबिवाह अन्त्य सम्बन्धी मिडिया सम्बाद
बालबिवाह अन्त्य सम्बन्धी मिडिया सम्बाद
सीपी लोहिया
सीपी लोहिया बुधबार, असोज २६, २०७९
Jilla prasasan .JPG

बैतडी
दलित समाज विकास मंच बैतडीले बालबिवाह न्युनिकरण र अन्त्य सम्बन्धी मिडिया सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम २६ असोजमा जिल्ला प्रशासन कार्यालय बैतडीमा सम्पन्न भएको हो । बैतडी स्थीत रेडियो सभेनस्टार ९९.२मेगाहर्ज संगको सहकार्यमा आयोजीत उक्त कार्यक्रममा जिल्ला स्थीत सरोकारवाला निकायका व्यक्तिहरुसंग बहस गरिएको हो । 

बहसमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाही, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थी, जिल्ला न्यधिवक्ता इश्वरदत्त जोशी, राष्टिूय अनुसन्धान कार्यालय बैतडीका प्रमुख देवेन्द्र थापा र दलित समाज विकास मंच बैतडीका अध्यक्ष सरस्वती नेपालीको सहभागीता रह्यो । 

वक्ताका रुपमा बहस कार्यक्रममा सहभागी भएका सरोकारवाला निकायका व्यक्तिहरुले बालबिवाह न्युुनिकरण र अन्त्यका लागि आफ्नो तर्फबाट भुमिका निर्वाह गर्ने बताएकाछन् । प्रमुख जिल्ला अधिकारी पन्थीले बालबिवाहका मुद्धाहरुमा उचित छानवीन र कारवाही गरिने बताए । बालबिवाह सबै ठाउँमा हुने गरेको तर कसैलाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्ने प्रश्नमा पन्थीले भने,“हरेक कारवाही प्रक्रिया अघि बढाउन उजुरी आउनुपर्ने हुन्छ । बालबिवाहका उजुरी प्राप्त भएमा सबै उजुरीहरुमा उचित ढंगले कारवाही प्रक्रिया थाल्छौँ र दोसीलाई कारवाहीको दायरामा ल्याउछौँ ।”

गत बर्ष बालबिवाह सम्बन्धीका २वटा उजुुरी प्राप्त भएको प्रहरी नायव उपरिक्षक शाहीले बताए । आर्थिक बर्ष २०७७÷०७८मा प्राप्त उक्त उजुरीहरुमा कारवाही भैइसकेको उनले बताए । एउटा मुद्धामा केटालाई १ महिना र केटिलाई १ दिनको कैद सजाय भएको छ भने, अर्को मुद्धामा केटालाई ६ महिना र केटिलाई ३ महिना कैद भएको छ । 

२०बर्ष नपुुगी भएको बिवाह स्वतः बदर हुने र बालविवाह गर्ने÷गराउने लाई कारबाही गरिने कानुुनि व्यवस्था रहेको जिल्ला न्यायधिवक्ता इश्वर प्रसाद जोशीले बताए । 

बालबिवाह न्युुनिकरणका लागि विद्यालय स्तरबाट पहल गर्नुपर्ने बिषयमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुुख अवस्थीले पाठ्यक्रममै बालबिवाह विरुद्धका सामग्रीहरु समावेश रहेको बताए । 
पछिल्लो समय गुणस्तरीय खानपानका कारण छिटो शारीरिक विकास भएका बालबालिकाले कम उमेरमा बिवाह गर्ने गरेको सरोकारवाला बताउछन् । कम उमेरमा मागी बिवाह र प्रेम बिवाह जताततै हुने गरेकाले बालबिवाह अन्त्य गर्नमा चुनौती रहेको राष्टिूय अनुसन्धान कार्यालय बैतडीका प्रमुख थापाले बताए ।  

बैतडी जिल्ला देशमै सबैभन्दा बढी बालबिवाह हुने जिल्लाहरुको सुचिमा रहेकाले बालबिवाहको अन्त्य गर्न सबै     सरोकारवाला निकायले सक्रियता बढाउनुपर्ने अधिकारकर्मी सरस्वती नेपालीले बताइन् ।


प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्