Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी:प्रदेशसभाका उम्मेदवार शिवराज भट्टलाई जिताउन बलिउड अभिनेत्री साध्वीको अपिल
बैतडी:प्रदेशसभाका उम्मेदवार शिवराज भट्टलाई जिताउन बलिउड अभिनेत्री साध्वीको अपिल
सुरेश महरा
सुरेश महरा शनिबार, कात्तिक १२, २०७९

बैतडी 
बलिउड फिल्म ‘दि ड्रिम जब’ मार्फत् मुख्य भूमिकामा ‘डेब्यु’ गरेकी देहिमाण्डौंकी साध्वी भट्टले आफ्ना बुवा शिवराज भट्टका लागि मत प्रदान गरिदिनभन्दै अपिल गरेकी छन् । बैतडीको प्रदेशसभा (२) मा कांग्रेसका तर्फबाट शिवराज भट्ट उम्मेदवार छन् । साध्वी उनको छोरी हुन् । उनले सामाजिक सञ्जालमा आफ्ना बुवाको प्रचार सामाग्री पोष्ट गर्दै भोट मागेकी हुन् । 
साध्वीले २०३६ देखि निरन्तर राजनीतिक परिवर्तन, सामाजिक, आर्थिक, शैक्षिक र समग्र विकासका लागि जनताको जनजीविका र राष्ट्रको स्वाधीनताका लागि संघर्ष गरिरहेको राजनीतिकर्मीका रुपमा आफ्ना बुवा शिवराज भट्टलाई अथ्र्याउदै क्षेत्र नं (२) का मतदाताहरुलाई मतदान प्रदान गरिदिन आग्रह गरेकी छन् ।


क्षेत्र नं (२) बाट गठबन्धनका साझा उम्मदवार भट्टका जेठा छोरा नेपालमै रहेका छन्  भने । छोरी साध्वी र कान्छा छोरा मुम्बईमा बस्दै आएका छन्। 
उनले पछिल्लो पटक आफ्ना बुवाको चुनावी प्रचारका लागि डोटेली भाषामा तयार गरिएको १ मिनेट लामो भिडिओ क्लिप सेयर गरेकी छन्। 
साध्वीको ‘दि ड्रिम जब’ मा जुबेर कमल खान, दुर्गेश कुमार, विकास श्रीवास्तव, खुश्बु उपाध्याय, प्रसाद शिकरेलगायतका कलाकारले अभिनय गरेका छन्।  उनी बलिउड फिल्म ‘बेसरम’ मा अभिनेता रणवीर कपुरसँग नृत्यमा देखिएकी थिइन्। साध्वी मुम्बईमा अभिनेता अनुपम खेरको इन्स्टिच्यूटबाट अभिनयमा डिप्लोमा गरेपछि बलिउड फिल्म उद्योगतिर लागेकी हुन्। पण्डित गणेशप्रसाद मिश्रबाट गायनमा दुईवर्षे प्रशिक्षण लिएकी साध्वी शास्त्रीय संगीतमा पनि दक्ष छन्।   जावेद अख्तर र ललित पण्डितको संगीतमा आधा दर्जन गीत गाएकी उनले दर्जनौं म्युजिक भिडियो र सर्ट फिल्महरूमा पनि काम गरिसकेकी छन्। 

उनको हिन्दी गीति एल्बम ‘पत्थर हुवा सोना’ टि–सिरिजले बजारमा ल्याएको थियो। साध्वीले अनुराग कश्यपको सहायक निर्देशक भएर समेत काम गरिसकेकी छन्।  


प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्