Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • एमालेलाई सरकारमा पुु¥याउन होइन्, देश बनाउन भोट दिनुस् :अध्यक्ष ओली
एमालेलाई सरकारमा पुु¥याउन होइन्, देश बनाउन भोट दिनुस् :अध्यक्ष ओली झुुलाघाटमा पक्की पुुल, प्राविधिक शिक्षालयहरुको स्तरोन्नती र खानीहरुको उत्खनन्
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, कात्तिक १८, २०७९
KP OLI In Patan.jpg

बैतडी 
नेकपा (एमाले) अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजीत चुनावी विशाल आमसभालाई सम्बोधन गरेकाछन् । 

दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुुगेका ओलीले एमालेको आगामी योजना सुुदुरपश्चिममा विकासको मुुल फुुटाउने रहेको बताए । ओलीले बैतडीबासी लाई विकास निर्माणका विभिन्न आयोजनाहरु पुरा गर्ने आश्वासन दिएकाछन् । नेपाल–भारत सिमानदी झुलाघाटमा पक्की पुुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने बताए । उल्लेखित आयोजनाहरुको काम विगतमा आफु नेतृत्वको सरकारले सुुरुवात गरेपनि वर्तमान सरकारले अलपत्र छाडेको उनको आरोप छ । ओलीले बैतडी सहित सुदुरपश्चिका विभिन्न सामुुदायिक क्याम्पसहरुलाई आगिंक बनाएको बताए । 

अध्यक्ष ओलीले सुदुरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताए । मंसिर ४मा एमालेलाई भोट दिन आग्रह गर्दै उनले भने,“नेकपा(एमाले)ले अहिले बच्चा गर्भमा रहदाँ देखी पुरै जिवनका योजनाको खाका सहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ । सुुर्य चिन्हमा मतदान गरि एमालेका सबै उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्छु ।”

यो सरकार घरको बाघ, बनको स्याल हो : ओली
एमाले अध्यक्ष ओलीले वर्तमान सरकार विदेशी सामू घुुडा टेकेर बसेको आरोप लगाएकाछन् । उनले भने,“तुुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा यो सरकार एक शब्द बोल्न सक्दैन्, विदेशीसंग गलत सम्झौता र्गछ, तर प्रधानन्यायधीष लाई नजरबन्दमा राख्ने, उहाँको छोरीलाई दिनभर थुुनेर साझँ छोडीदिने जस्ता कृयाकलाप निन्दनीय छन् । यसले काम केहि गर्दैन्, हामीले सडक बालबालिकाहरुको व्यवस्थापन गरेका थियौँ, हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झीयो, जब कंगाल बुद्धिका मान्छे सरकारमा आउछन् तब देश विग्रन्छ । हामीले १ सय बाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले ४हजार बनाएका छौँ । त्यसलाई कहिले ६८बर्ष, कहिले ६५बर्ष, भन्दाभन्दै २५मै पाउनुुपर्छ भन्न बेर छैन् । भन्दै कांग्रेस नेतृत्वको सरकारलाई व्यंग गरे ।”

उनले भने,“विकास गर्न टालाटुली बटुली कतिराम्री कठपुतली भएको सरकारले हुदैँन्, स्थाई सरकार चाहिन्छ, त्यसैले अब मंसिर ४ पछी एमालेको स्थाई सरकार बनाउँ, एमालेलाई सरकारमा पुुग्नका लागि होइन्, देश बनाउनका लागि भोट दिनुुस । 

एमालेका सचीव तथा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मुल्य तोक्नेहरुको गठबन्धन नटिक्ने दावी गरे । उनले भने, “अब गठबन्धनको प्रधानमन्त्री कोहो? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, सेर बहादुर देउवा डडेल्धुराबाट मै हुुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौँ । त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सुुर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु ।”

एमाले बैतडीबाट प्रतिनिधिसभामा पुर्व अर्थराज्य मन्त्री समेत रहेका दामोदर भण्डारी प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेकाछन् भने, प्रदेशसभा सदस्यका लागी क्षेत्र(क)बाट पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल र क्षेत्र(ख)बाट पार्टी केन्द्रीय सदस्य लिलाधर भट्ट उम्मेदवार छन् । 

यसैगरी एमाले बैतडीबाट समानुपातिक तर्फ प्रदेशसभामा जानकी ऐर बम र भरत मडै उम्मेदवार रहेकाछन् । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्