Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अपाङ्गता भएका कर्मचारीहरुले बैतडीको एक मतदान केन्द्रको नेतृत्व गर्दै
अपाङ्गता भएका कर्मचारीहरुले बैतडीको एक मतदान केन्द्रको नेतृत्व गर्दै
डम्बर बोहरा
डम्बर बोहरा शुक्रबार, मंसिर २, २०७९
तस्वीर सौजन्य : पत्रकार नरि बडु

बैतडीको दशरथचन्द नगरपालिका ८ को त्रिपुरा सुन्दरी स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा सबै अपाङगता भएका कर्मचारीहरु खटिएका छन् । मतदान अधिकृत साहयक मतदान अधिकृतसहित सबै अपाङगता भएका कर्मचारीहरु खटिएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनलाई सम्पन्न गर्न आफुसहित ८ जना अपाङ्गता भएका कर्मचारीहरु सो केन्द्रमा खटिएको मतदान अधिकृत लोकेन्द्र बहादुर चन्दले बताउनुभयो । ‘गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा अपाङगता भएका कर्मचारीहरुलाई खटाएको थिएन् , यो निर्वाचनमा आफूहरुलाई पनि खटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आग्रह गरेका थियौ,’ उहाँले भन्नुभयो ‘यसपालि जिम्मेवारी पायौँ र काममा खटिएका पनि छौ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपाङ्गता भएका कर्मचारीहरुलाई लक्षित गर्दै उक्त मतदान केन्द्रको स्थापना गरेको हो । शुक्रबार सबै राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, बिभिन्न निकायका प्रतिनिधिहरुसँगको बैठक सम्पन्न गरिएको र निर्वाचनलाई निष्पक्ष र सान्त वातावरणमा सम्पन्न गर्नको लागि आवस्यक निर्णय गरिएको पनि सो मतदान केन्द्रमा खटिनुभएकी साहयक मतदान अधिकृत लक्ष्मी बिष्टले जानकारी दिनुभयो । मतदानमा खटिने सबै कर्मचारीहरु अपाङ्गता भएका कर्मचारीहरु भएकाले नयाँ उर्जाका साथ काम गर्ने पनि उहाँले बताउनुभयो ।

यो केन्द्र जिल्लाकै एक मात्र अपाङ्गता भएका कर्मचारी खटिएको केन्द्र हो ।अपाङ्गता भएका कर्मचारीहरुको माग अनुसार नै उनिहरुलाई मतदान केन्द्रको जिम्मेवारी दिइएको सहायक मुख्य निर्वाचन अधिकृत तिर्थराज आचार्यले जानकारी दिनुभयो । उनिहरुको अवस्थालाई हेरेर सुरक्षा सतर्कता अपनाइएको र कुनै यसबारे समस्या आएको अवस्थामा जगेडा कर्मचारीहरु खटाइने उहाँले बताउनुभयो । ‘यो नौलो अभ्यास हो, उनिहरुले यसअघि प्रस्ताव लिएर आएका थिए, उनिहरुको प्रस्तावलाई स्विकार गरेका हौँ ’ उहाँले भन्नुभयो ‘केहि त्यस्तो समस्या आएको अवस्थामा हामिसँग जगेडा कर्मचारीहरु छन् । ’

उक्त मतदान केन्द्रमा ८०७ मतदाता रहेका छन् । बैतडीमा १२९ मतदान स्थल र २१० मतदान केन्द्र रहेका छन भने १ अस्थायी मतदान केन्द्र रहेको छ । यहाँ १ लाख ५० हजार १५६ मतदाता रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्