Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सरोकारवालाको ऐक्यबद्धता
बैतडीमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सरोकारवालाको ऐक्यबद्धता
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, मंसिर २, २०७९

बैतडी, 
मतदान केन्द्रमा सर्बदलिय तथा सर्बपक्षिय बैठकहरु शुक्रबार सम्पन्न भएका छन् । बैतडीका २१० वटै मतदान केन्द्रमा बैठक सम्पन्न भएका हुन् । मंसिर ४ गते आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सव्य, भव्य र निष्पक्षरुपमा सम्पन्न गर्नको लागि आवस्यक निर्णय गरिएको सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुले जनाएका छन् । 
मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका उम्मेदवारहरुका प्रचार प्रशारका समाग्री हटाउने, मदिरा पूर्णरुपमा निषेध गर्ने, निर्वाचनलाई निष्पक्ष र  विवादरहित तवरले सम्पन्न गर्न आवस्यक निर्णय गरिएका छन् । असक्त असहाय तथा बृद्धबृद्धाहरुलाई मतदानको समयमा प्राथमिकता दिएर मतदान गराउने वातावरण सिर्जना गर्ने र मतदान गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिले मतदान गर्न नसकेको अवस्थामा कुनै एकाघरका प्रतिनिधिले मतदान गर्नसक्ने निर्णय गरिएको पाटन नगरपालिका ८ स्थित सिद्धदीप आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका मतदान केन्द्र अधिकृत रमेशदत्त बागले जानकारी दिए । 
यसैगरी बैठकमा सहभागी पाटन ८ का वडा अध्यक्ष हरिश सिंह बिष्टले निर्वाचन सम्पन्न गर्नको लागि वडापालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए । कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरुले पनि निष्वक्षता र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा बिषेश भुमिका रहने उनले  औँल्याए । 

प्रशाससनीक र स्थानीय निकायबाट समेत निर्वाचनलाई भयरहित र मर्यादित तवरले सम्पन्न गर्नुपर्नेमा जोड दिइएकाले कुनै समस्या नआउनेमा विश्वस्त रहेको पाटन ८ का नेपाली   कांग्रेसका वडा सभापती मोहन सिंह बिष्टले बताए । 
बिगतको दिनमा भएका भनिएका  कमिकमजोरीहरुलाई सच्याउनुपर्ने बैठकमा सहभागि नेकपा एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले बताए । 
मतदानको दिन अपनाउनु पर्ने सावधानी, पालना गर्नुपर्ने नियम लगायतका विषयमा राजनितिक दलका प्रतिनिधि तथा सरोकारवाला निकाय एकमत देखिएको र आवस्यक सुरक्षा सतर्कता पनि अपनाइएको सिगास २ स्थित अर्जुन माविमा रहेको मतदान केन्द्राका मतदान अधिकृत योगेश प्रशाद भट्टले बताए । 
जिल्लामा २१० वटा मतदान केन्द्रहरु रहेका छन् । शुक्रबार दिउसो १ बजेको समयमा सबै मतदान केन्द्रमा बैठक बसेर निर्वाचनलाई निष्पक्ष, भयरहित र विवादरहित तवरले मतदान गर्ने सहमति भएको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुयालले जानकारी दिए । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्