Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पुराना जनप्रतिनिधी, जसले बार्षिक बजेट ६० रुपयाँमा काम गर्दथे
पुराना जनप्रतिनिधी, जसले बार्षिक बजेट ६० रुपयाँमा काम गर्दथे
सीपी लोहिया
सीपी लोहिया शनिबार, मंसिर ३, २०७९
Govind Nath `yogi.jpg

बैतडी
जिल्लाको डिलाशैनी गाउँपालिका वडा न.६का स्थाई बासिन्दा गोविन्द नाथ योगी अहिले ७९ बर्ष पुुगे । २००१ सालमा जन्मीएका उनि २०५६ साल अघिका १दर्जन बढी चुनाव लडेका व्यक्ति हुन् । नाथलाई प्रधानपञ्च देखी सांसदसम्म चुनाव लडेको अनुुभव छ । नाथले कतिपय चुनावमा सफलता प्राप्त गर्दा केहि चुनावमा पराजीत भए । उनि गाउँमा प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सफल भए । 

सुुरुदेखी राष्ट्रीय प्रजातन्त्र पार्टीमा आवद्ध उनि २०५६ सालमा भने, हरीयाली नेपाल पार्टीबाट आँप चुनाव चिन्ह लिएर तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसंग प्रतिस्प्रधामा उत्रिए । त्यसपछि भने उनि चुनाव लडेका छैनन् ।

‘जिल्ला पञ्चायतमा जिल्लाको विकास निर्माणका लागि बार्षिक बजेट जम्मा ५लाख आउथ्यो भने गाउँपञ्चायतमा बार्षिक बजेट जम्मा ६० रुपयाँ आउँथ्यो, उक्त रकम सचीवले विभिन्न ठाउँमा यात्रा गर्दा खर्च हुुन्थ्यो ।’ नाथले भने । 

नाथ विद्यालय, बाटो, चौतारो, कुवा निर्माण लगायतका काम गरेको सम्झन्छन् । यसका साथै भोकमरीका बेला अमेरिकी मकै वितरण गरेको बताउछन् । एक पटक चुनाव लड्दा सुुरक्षा चुनौती भएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामा बोलाए । प्रमुुख जिल्ला अधिकारीले प्रहरीको सुुरक्षा दिने भनेपछि उल्टै प्रहरीबाटै आफुलाई सुुरक्षाको चुनौती रहेको बताएका थिए । 

नाथ अहिले भने नेकपा एमालेलाई साथ दिदैँ आएकाछन् । अहिले सदस्यता कुनै पार्टीको नभएको बताउने उनी बुढापाकाको साहारा हो भन्दै एमालेको पक्षमा भोट मागिरहेको बताउछन् । नाथले युवक संगठन, किसान संगठन लगायत विभिन्न संगठनहरुको नेतृत्व गरेको बताउछन् । 

उतिबेला नेता भैदिनुपयो भन्दै गाउँलेहरु एकजनालाई अगाडी बढाउथे, अहिले नेता बन्न लडाई हुने गर्दछ । जसको घरमा  बढी धान हुन्छ उसैलाई प्रधान भन्ने चलन थियो । 

कक्षा ५ सम्म अध्ययन गरेका उनले दर्जन बढी चुुनाव लडेपनि अब भने चुनाव लड्ने रहर भने छैन् । उमेरले बृद्ध भएपनि अझै जवान मान्छे जस्तै सक्रिय देखिन्छन् । 

नाथ ९ छोरी र २छोराका बाउ हुन् । उनकी एक छोरीले माओवादीको जनयुद्धमा सामेल हुदाँ ज्यान गुमाएकी हुन् । 
नाथलाई अहिलेका नेताहरुमा इमान्दारीता घटेको महशुुस हुन्छ । नयाँ राजनितिकर्मीहरुलाई बोलेका बाचाँ पुरा गर्न र पुरा नहुुने कुराको आश्वासन नदिन उनको आग्रह छ । 
 


प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्