Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जनताको नारा– “बैतडीको धरोहर, बीस बर्ष दामोदर”
जनताको नारा– “बैतडीको धरोहर, बीस बर्ष दामोदर”
सीपी लोहिया
सीपी लोहिया बिहीबार, मंसिर ८, २०७९
विजय उत्सव मनाउदैँ युवाहरु

बैतडी 
तेश्रो पटक बैतडेली जनताको जनमतबाट अनुमोदित भएका दामोदर भण्डारीको पक्षमा युुवाहरुले विजय उत्सव मनाएकाछन् । 

करिव २ घण्टा सम्म गीत गाउँदै नृत्य गरेका युवाहरुले “बैतडीको धरोहर, बीस बर्ष दामोदर” भन्दै नारा लगाए । 
सांसद भण्डारीलाई जनताले आफ्नो अविभावक स्वीकारेको १०बर्ष पुुरा भइसकेको छ ।

५बर्षे कार्यकाल अझै थप भएका भण्डारीले जनमतको अतिउच्च कदर गर्ने बताइरहँदा आगामी ५बर्षमा जनपक्षीय कामहरु गरेर देखाउनुपर्ने चुनौतीको खेप्नुपर्ने छ । 

भण्डारीले नेपाल भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण, फस्फोराईड खानी उत्खनन्, बैतडी स्थीत प्राविधिक शिक्षालयहरुको स्तरोन्नती, सडकहरुको स्तर वृद्धि, सामुुदायीक कलेजहरुलाई आंगिक बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास गरि जनजिवन उकास्ने एजेण्डा राख्दै सहित चुनावमा प्रतिस्प्रधा गरेका थिए । 

भण्डारी चुनावका बेला सहित विभिन्न समयमा बैतडीका हरेक ग्रामिण क्षेत्रमा पुुगेकाछन् । उनले गरिबका दुुःख र जनताले असुविधाका कारण भोगेका पीडाहरु देखेकाछन् । अधिकांश ठाउँमा बाटोको असहजता छैन् भने, शुद्ध खानेपानी, विद्युतको उपभोग गर्न पाएका छैनन् । जनताले आफुहरुको सहजताका लागि आफ्नो सांसदका तर्फबाट केहि न केहि भुमिका निर्वाह होस भन्ने चाहेका छन् । 

भण्डारीले तेश्रो पटक चुुनाव लड्नेबेला म तेश्रो पटक परिक्षा दिन आएको हुँ पास गर्ने वा फेल गर्ने तपाईकै हातमा छ भनेका थिए । जनताले पुुर्ण अंक सहित भारी मतान्तरले उर्तिण गराइसके । जनमतको बदलामा अब उनले जनतालाई केके उपहार देलान् ? त्यो आगामी ५बर्षले देखाउनेछ । 

यदि आगामी ५ बर्षमा आफ्नो सांसदको भुमिकाले बैतडीको जनजिवनमा केहि न केहि  परिवर्तन आयो भने जनमतको कदर भएको मानिनेछ । त्यसपछि मात्रै लगातार १५बर्ष सम्मका लागि जिताएका जनताले अर्को ५बर्षका लागि पुनः खुसी साथ विजय गराई नारामा भने जस्तै २० बर्ष उनैलाई दिनेछन् । 
 
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्