Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सामुदायिक रेडियाकोे नीति निर्माण सम्बन्धी प्रदेश स्तरीय बैठक सम्पन्न 
सामुदायिक रेडियाकोे नीति निर्माण सम्बन्धी प्रदेश स्तरीय बैठक सम्पन्न 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, मंसिर १३, २०७९
Acorab program.jpg

धनगढी

सामुदायिक रेडियाकोे नीति निर्माण सम्बन्धी सम्बन्धी प्रदेश स्तरीय बैठक मंगलवार धनगढीमा सम्पन्न भएको छ । सामुदायिक रेडियो हरुमा आदिवासी–जनजाती समुदाय र अन्य पछाडी रहेको समुदायको पहुँच र सहभागिता वढाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । 

सामुदायिक रेडियो नीति वर्तमान अवस्था र विगतमा गरिएका प्रयासहरु वारे वरिस्ठ पत्रकार तथा सञ्चार विज्ञ चित्राङ्क थापाले सहजिकरण गरे । सामुदायिक रेडियोहरुका कार्यसमिती  तथा ब्यवस्थापनले अवलम्बन गर्नुपर्ने कार्यदिशा प्रस्टहुनुपर्ने उनले वताए । 

राज्यबाट प्रदान गरीने बिज्ञापनको विकेन्द्रीकरणका लागि प्रदेशमा विज्ञापन वोर्ड स्थापनाका लागि पहल गर्ने, कुनै पनि ठेक्का पट्टाको सुचना प्रकाशनलाई मात्र नभई प्रशारणलाई आधिकारीकता दिनुपर्ने हुदाँ नितीगत सुधारका लागि  पैरवी आवस्यक रहेको वताए । 

सामुदायिक रेडियो प्रशारक संघका प्रदेस सचिव अमर राज भट्राईले रेडियोहरुका कार्यसमिती  तथा ब्यवस्थापनले सञ्चार सम्बन्धी पर्यप्त तालिम, अवलम्बन भ्रमणगरी थप अनुुभव लिई सामुदायिक रेडियोको  पेसागत मर्यादा तथा सैद्धान्तीक ज्ञानको अवलम्बन गर्नुपर्ने सुनाए । रेडियोले वार्षिक निती कार्यक्रम तथा वजेट अनिवार्य बनाउन जरुरी छ ।  वढ्दो प्रविधीको विकास संगै सामुदायिक प्रशारणलाई थप प्रविधी मैत्रि वनाउनु पर्ने तर्फ ध्यान जानुजरुरी उनले वताए  । 

स्थानीय र प्रदेश सरकारद्वारा सामुुदायिक रेडियोलाई नीतिगत सहयोग र हस्तक्षेप वारे अमरगढी रेडियोका म्यानेजर लोकेन्द्र ओझाले सहजिकरण गरेका थिए । सहजिकरणको क्रममा, आदिवासी–जनजाती समुदायका अगुवा भाषा विज्ञ , महिला अधिकार कर्मि, बरिठसञ्चार कर्मिहरु विच छलफल गरीएको थियो ।   छलफलको क्रममा सुदुरपश्चिम प्रदेस सरकारको  एफ.एम रेडियो तथा मिडीया  विधेयकमा कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने व्यक्ति र संस्थाले पालना गर्नुपर्ने विभिन्न सर्तहरू तोकिएको छ । ती सर्तविपरीत कार्यक्रम, विज्ञापन, समाचार प्रसारण गरेमा प्रसारण संस्था वा व्यक्तिलाई बोर्डले वा बोर्डले तोकेको अधिकारीले निर्णय गरी दश हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ । यस्ले सामुदायिक सञ्चार कम्जोर हुने कार्यक्रमका सहभागिले वताए । 

सामुदायिक रेडियो प्रसारक संघ सुदुरपश्चिम प्रदेसको आयोजनाम कार्यक्रम सम्पन्न गरिएको  सञ्चारकर्मी सिपी लोहियाले वताए ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्