Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • माया हत्या आरोपीत सार्बजनिकः नेहाको पनि ज्यान लिने प्रयास, भागेर बाच्न सफल   
माया हत्या आरोपीत सार्बजनिकः नेहाको पनि ज्यान लिने प्रयास, भागेर बाच्न सफल   
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, मंसिर १९, २०७९


बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी माया लुहारको हत्या आरोपीत सशस्त्र प्रहरी जवान शिवनाथ ४ सोल्पलाका भरतराम कोलीलाई प्रहरीले सार्बजनिक गरेको छ । आज दिउसो पौने ४ बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनको आयोजना गरी आरोपीत कोलीलाई सार्बजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार राती नै बैतडी ल्याइएको हो ।  प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपीत भरतराम कोलीले ११ गते नै मायाको मोवाइल नियन्त्रणमा लिएर भरतले आफ्नै घर लगेको र मोवाइलको निगरानी गरी १३ गते मोवाइल लिनको लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकानरी दिए । 
भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउदै आफुसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरी नायव उपरिक्षक  शाहीले बताए । मायाको हतया गरीसकेपछि मायाँसँगै रहेकी नेहाले पनि घटनाबारे अन्यलाई जानकारी गराउने डरले नेहालाई पनि हत्या गर्ने प्रयासले घाटीमा छुरा प्रहारगरेको र नेहाले भागेर ज्यान जोगाएको बताइएको छ । 
१३ गते लुगा सिलाउन भन्दै माया आफ्नै भदै नेहा लुहारसँग कुलाउ बजार आएकी थिइन् । साँझ अबेरसम्म पनि घर नफर्किएपछि दुबैको खोजी भएको थियो । खोजी गर्दा भोलीपल्ट १४ गते बुधबार नेहा घाइते अवस्थामा भेटिएकी थिइन् भने मायाको हत्या गरिएको अवस्थामा टेलिकमको टावर नजिकै शव फेला परेको थियो ।
मृतक मायाका दाजु टिंकुराम लुहारले १५ गते भरतको नाममा किटानी जाहेरी दिएका थिए । 
भरतराम कोली सशस्त्र प्रहरी बल नेपाल हूल तथा दंगा व्यावस्थापन शिक्षालय पोखरामा कार्यरत हुन् । कोली मंसिर ७ गते विदामा घर खआएको खुलेको छ । मृत माया स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्यादी प्रहरीको रुपमा कार्यरत थिइन् ।  


प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ शुक्रबार, जेठ २९, २०८३
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
गोदावरीमा बगेर दुई महिलाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्