Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन बजारमा जमिन अतिक्रमण गरि बनाइएका संरचना हटाउन सूचना जारी 
पाटन बजारमा जमिन अतिक्रमण गरि बनाइएका संरचना हटाउन सूचना जारी 
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, पुस ४, २०७९

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले ६ को पाटन बजारमा रहेका खोका छाप्रा हटाउन सूचना जारी गरेको छ । नयाँ शहरी विकास आयोजनाले बजारक्षेत्रमा सडक बाटो निर्माण गर्ने भएकाले नगर विकासको जमिन अतिक्रमणगरी बनाइएका  खोका छाप्रासहतिका संरचनाहरु ३५ दिनभित्र हटाउन भनेको हो । यदि ३५ दिनभित्र संरचना नहटाएको पाइएमा नगरपालिकाले आफै हटाउने र अनाधिकृत संरचना हटाउन लाग्ने लागत सम्बन्धित संरचना बनाएका व्याक्तिले नै तिनुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ । 

कार्यपालिकाबाट समेत निर्णय भएकाले कार्यान्वयनमा लगिने पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारी दिए । 
पाटन बजारमै रहेको पदम सिंह महराको घर पछाडीदेखि कित्ता नं २७४ सम्म बनाइएका अनाधिकृत संरचना हटाइने छन् । उक्त ठाउँमा नयाँ बसपार्कसम्म जाने स्तरीय सडक बाटो बन्नेछ । 
यसैगरी श्रीकृष्ण मेडिकल हलबाट बिमानस्थलसम्म जाने सडक निर्माणका लागि मेडिकल हलदेखि कित्ता नं १७१८ सम्म रहेको नगर बिकासको जमिनमा बनाइएका संरचनाहरु पनि हटाइने छन् ।  
हालैमात्र नयाँ शहरी विकास कार्यालय पाटनले ५ करोडको टेण्डर आह्वान गरेको छ । बजार क्षेत्रबाट बसापार्क र विमानस्थलसम्म निर्माण गरिने छुट्टा छुट्टै सडक, पारी पटकनको सडकस्तरोन्नती, उदयदेव मन्दिर नजिकैको सडक स्तरोन्नती, बेडौतीसम्मको सडक निर्माणको लागि   ५ करोड बराबरको टेण्डार आह्वान भइसकेको नयाँ शहरी विकास आयोजनाको कार्यालय पाटनकका प्रमुख रोहित भण्डारीले जानकारी दिए । 
आर्थिक वर्ष २०६७÷०६८ सालमा घोषणा भएको नयाँ शहरी विकासको कामले पछिल्लो समयमा गति लिने अपेक्षा गरिएको छ । पाटनमा मुख्य तया ल्याण्डपूलिङको काम अघि बढ्न नसक्दा नयाँ शहरको झल्को दिन सकेको छैन । 


प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्