Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जिल्ला अस्पताल बैतडी प्रदेशमै उत्कृष्ट, जिल्लामा उत्कृष्ट पुर्चाैडी
जिल्ला अस्पताल बैतडी प्रदेशमै उत्कृष्ट, जिल्लामा उत्कृष्ट पुर्चाैडी
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, पुस ५, २०७९

बैतडी, 
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्सिच्युटले गरेको संयुक्त अनुगमनमा जिल्ला अस्पताल बैतडी सेवा प्रदानको हिसाबले प्रदेशकै उत्कृष्ट देखिएको हो । जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर पहिलो नम्बरमा रहेको हो । 
अस्पतालले प्रदान गर्ने सेवा, अस्पताल भित्रका प्राविधिक सुबिधा, भौतिक व्यवस्थापनर जनसक्ति लगायतका सुचकका आधारमा अंक प्रदान गर्ने गरिन्छ । 
जिल्ला अस्पताल बैतडीमा ४ जना मेडिकल अधिकृत, १ हाड जोर्नी बिशेषज्ञ, एक जना एमडीजीपी, एक जना एनेस्थेसियोलोजिस्ट र एक जना डेन्टल सर्जज गरी ८ जनाले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेश क्षेष्ठले जानकारी दिए । ‘अहिले नयाँ भवनबाट सेवा दिइरहेका छौँ, केहि उपकरणहरु पनि थपिएका छन्, सवा सुबिधा पनि थपिएको भएर यो उपलब्धी हासिल भएको हो,’ डा. श्रेष्ठले भने । 
जिल्ला अस्पतालमा न्युनतम देखि विशिष्ट चिकित्सकीय सेवा प्रदान भइरहेको उनले बताए । नयाँ भवनबाट सेवा प्रदान भएदेखि आइसीयुसहित ५० शैयाको भवन संरचनाबाट सेवा प्रदान भइरहेको छ ।
स–साना समस्या पर्दा समेत भारतको पिथौरागढ जाने यहाका बिरामहरु अहिले जिल्ला अस्पतालबाटै सेवा प्राप्त दंग छन् । ‘हात भाचिएको अवस्था र दाँत दुखेको अवस्थामा समेत हामि पिथौरागढ जान्थ्यौँ, अहिले सानो समस्या देखि जटिल खालका रोगहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ, खुसी लाग्यो,’ सेवाग्राही निर्मला टेरले भनिन् । 
यसैगरी स्वास्थ्य सेवाका हिसाबले बैतडीको पुर्चाैडी नगरपालिका जिल्लाकै उत्कृष्ट रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य प्रगति सूचकको आधारमा पुर्चाैडी नगरपालिका पहिलो नम्बरमा रहेको हो । 
स्वास्थ्यको बजेटको अवस्था, तथ्याङ्क अध्यावधिकको कार्य, समय समयमा रिर्पाेटिङ् गरिएको, स्वास्थ्य सस्थाहरुले बिभिन्न कार्यालयहरुमा भइरहने समुन्वय आदि सुचकका आधारमा पुर्चाैडी नगरपालिका पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । स्वास्थ्य निर्देशनालयको वार्षीक कार्यक्रम अनुरुप जिल्लालाई उत्कृष्ट पालिका छनौट गर्न जिल्लालाई जिम्मेवारी दिने गर्दछ । निर्देशनालयले दिएको सूचकको आधारमा पुर्चाैडी पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए ।
बैतडीका अन्य पालिकाहरुको अवस्था पनि सुधारात्मक अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा मुख्यताय समस्याको रुपमा जनसक्ती व्यवस्थापन  रहेको पाइएको छ । लोकसेवा आयोगले दरबन्दी अनुसार कर्मचारी नखटाउदा सेवा प्रवाहमा समस्या भइरहने गरेको  पाइएको हो । त्यसैगरी भौतिक संरचनाको मुख्य समस्या रहदै आएको छ । 
 


प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्