Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा खेल क्षेत्रका सेलिब्रेटी भुपेन्द्र, जो डेउडा कलाकार समेत हुन्
बैतडीमा खेल क्षेत्रका सेलिब्रेटी भुपेन्द्र, जो डेउडा कलाकार समेत हुन्
सीपी लोहिया
सीपी लोहिया मंगलबार, पुस १९, २०७९
Bhupendra Chand photo.jpg

बैतडी
बैतडीको दशरथचन्द नगरपालिका वडा न.१ गुरुखोलामा जन्मीएका भुपेन्द्र चन्द २०६१ सालदेखी भलिवल खेलमा सक्रिय छन् । उनले भलिवल खेलमा दमदार सटहरु हान्दा दर्शकको हल्ला र तालीले वाहवाही पाउँछन् । 

उनले २ दर्जन बढी खेलहरुमा उत्कृष्ट खेलाडीको उपाधी जितेका छन् भने, १सय बढी नयाँ खेलाडी उत्पादन गरेकाछन् । चन्द ५ पटक बैतडी जिल्लाबाट क्षेत्रीय टिमको कप्तानी सम्हालेका व्यक्ति हुन् । उनको कप्तानीमा रहेको बैतडीको टिम हरेक पटक क्षेत्रीय प्रतियोगीतामा प्रथम वा द्वितिय भएको चन्द सुनाउछन् । 

उनले बुटवल र नवलपरासीमा गरी २ पटक राष्ट्रिय भलिवल प्रतियोगीता खेलेकाछन् । 

चन्दले भारतको पिथौरागढ स्थीत डिग्री कलेजबाट क्षेत्रीय खेल खेल्दा उत्कृष्ट प्रतिभा देखाएका थिए । उक्त खेलमा उनले बेष्ट स्पाईकरको उपाधी पाउदैँ राष्ट्रीय खेलका लागी छनोट भए । यद्धपी उनले प्राविधिक कारणले भारतमा राष्ट्रीय प्रतियोगीता भने खेलेनन् । 

भुपेन्द्रले ३बर्ष राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगीताका लागी निङ्गलाशैनी मावी देहिमाण्डौँका खेलाडीहरुलाई निशुल्क प्रशिक्षण गरेका थिए भने मणिलेक मावी गुरुखोलामा पनि खेलकुद प्रतियोगीताका लागी सहयोग गर्दै आएकाछन् । 

बैतडी जिल्लामा हुने अन्य खेलकूद प्रतियोगीताहरुमा पुरुस्कार राशी घोषणा गर्दै अनुशासीत र उत्कृष्ट खेलाडीहरुलाई पुरुस्कार दिदैँ आएकाछन् । 

बैतडीमा हुने भलिवल, फुटवल, क्रिकेट, व्याडम्यान्टन लगायतका प्रतियोगीताहरुमा व्यवस्थापकीय भुमिका खेल्दै आएकाछन् ।

चन्दले २०७३ सालमा प्रदेश रेफ्रीको ७दिने तालिम प्राप्त गरी लाइसेन्स प्राप्त गरेका हुन् । उनले दर्जनौँ प्रतियोगीताहरुमा रेफ्री संयोजक बसेर प्रतियोगीताहरु सम्पन्न गरेका छन् । आफु सहभागी भएको कुनैपनी खेलमा कहिल्यै पनी विवाद नआएको उनको भनाई छ । 

चन्दले कलाकारीतामा समेत चासो राख्छन् । उनले रामलिला महोत्सवहरुमा विभिन्न पात्रको भुमिका निर्वाह गर्दै आएका छन् । कुम्भकर्ण, दुषण, अही रावण लगायतका पात्र र सोराडी राजाको भुमिका निर्वाह गरिरहेका छन् । उनले खेल प्रतियोगीताहरुमा समेत डेउडा तथा दोहोरी गीत गाउदैँ खेलाडीहरुलाई मनोरञ्जनका साथै हौशला प्रदान गर्दै आएकाछन् ।

उनि यातायात व्यवसायी समेत भएकाले आर्थीक अवस्था कमजोर भएका खेलाडीहरुलाई गाडीभाडा निशुल्क गर्ने गर्दछन् । चन्दको देहिमाण्डौँ बजारमा विगतमा चर्चीत क्यासेट सेन्टर थियो । उनले खेलाडीहरुलाई पुरुस्कारमा समेत उत्कृष्ट गीतहरु समेटिएका क्यासेट वितरण गर्ने गर्दथे । 

बैतडी जिल्ला भलिवल संघका वर्तमान कोषाध्यक्ष रहेका चन्द अहिले दशरथचन्द नगरपालिका अन्तरगत नगर खेलकूद विकास समिती अध्यक्ष हुन् । आगामी दिनमा जिल्ला स्तरमै खेलकूद क्षेत्रको नेतृत्व गर्न पाएमा बैतडी जिल्लालाई उत्कृष्ट खेलाडीहरुको जिल्ला भनेर चिनाउने रहर छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्