Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन–८ मा योजनाको सम्झौता, गुणस्तरमा ध्यान दिन निर्देशन्
बैतडीको पाटन–८ मा योजनाको सम्झौता, गुणस्तरमा ध्यान दिन निर्देशन्
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, पुस १९, २०७९

बैतडी, 
बैतडीको पाटन नगरपनलिकाको वडा नं ८ मा पालिकाबाट सञ्चालन हुन लागेका योजनाहरुको सम्झौता गरिएको छ । मंगलबार वडा कार्यालयमै नगरपालिकाको टोली आएर योजनाको सम्झौता गरेको हो । नगरपालिकाबाट सञ्चालन हुने ३३ योजना मध्ये २६ योजनाको सम्झौता भएको वडा सचिव शरद प्रशाद भट्टले जानकारी दिए ।

नगरपालिकाको टोली वडा कार्यालयमै आएर योजनाका सम्झौता गरिन थालिएपछि उपभोक्ता समितिलाई पनि सहज भएको छ । यसअघि नगरपालिकाको कार्यालयमै गएर सम्झौता गनुपर्दा समितिका पदाधिकारीहरुलाई झन्जटीलो हुदै आएको थियो ।

No description available.

योजना कार्यान्वयन गर्दा गुणस्तरमा ध्यान दिन उपप्रमुख एवं योजना अनुगमन समितिका संयोजक कमल सिंह बोहराले बताए । सम्बन्धीत गाउँ तथा टोलले काम गर्ने जिम्मा दिएर पदाधिकारी बनाएको र जिम्मेवार भएकार काम गर्न निर्देशन समेत दिए ।

योजनाहरुलाई चैत्र मसान्तमै सम्पन्न गर्नेगरी काम गर्न प्रशासन साखा प्रमुख राजेन्द्र प्रशाद भट्टले बताए ।  योजना निर्माण गर्दा दिगोपनामा ध्यान दिन समेत उनले आग्रह गरे । 

No description available.

अपनत्वको भावना लिएर सबै उपभोक्ताहरुले काम गर्नुपर्ने र राम्रो काम गर्ने समितिलाई सम्मान गरिने वडा अध्यक्ष हरिश बिष्टले बताए ।  राम्रो काम गर्ने योजना समिति र सम्बन्धीत टोल तथा गाउँमा थप योजना प्रदान गर्न सकिने समेत उनले बताए । 

No description available.

योजना कार्यान्वयनको चरणमा कुनै समस्या भएको अवस्थामा वडा कार्यालय र नगरपालिकाको कार्यालय तथा सम्बन्धित कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीहरुसँग समन्वय गर्न योजना साखामा कार्यरत बिर सिंह महताले आग्रह गर्नुभयो । 

वडा नं ८ मा नगरपालिकाबाट ३३, प्रदेश सरकारबाट १३ र संघीय सरकारबाट २ योजना गरी ४८ योजना कार्यान्वयनको चरणमा रहेका छन् । 

उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा प्रशासन साखा प्रमुख राजेन्द्र प्रशाद भट्ट, वडा नं ८ का वडा अध्यक्ष एवं नगरपालिकाको समाजिक विकास समिति संयोजक हरिश बिष्ट, योजना साखामा कार्यरत बिर सिंह महता, प्राबिधिक सन्नी बिष्ट, वडामा सञ्चालन हुने योजनाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्