Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सार्वजनिक कार्यमा हुक्केडाडाका विद्यार्थी
सार्वजनिक कार्यमा हुक्केडाडाका विद्यार्थी
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, माघ १४, २०७९

बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाडाका विद्यार्थीहरु बिदाको दिन सार्बजनिक काममा सहयोग गर्छन् । धारो सरसफाई, पानीको मुहानको सरसफाई, आफु हिड्ने बाटोको सरसफाईजस्ता, चौर मठमन्दिरको सरसफाई जस्ता क्रियाकलापमा प्रत्येक शनिबार सहभागि हुने गरेका छन् ।
केहि सातादेखि विद्यार्थीहरु प्रत्येक शनिबार करिब एक घण्टासम्म यस्तो कार्यमा सरिक हुने गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुमा समाजिक सत्भावको भावना पैदा हुने र समाज रुपान्तत्रणमा यसले टेवा पुर्याउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए ।  ‘बालबालिकाहरुमा सकारात्मक भावनाको विकास हुन्छ, सार्बजनिक सेवामा पनि सक्दो योगदान पु¥याउनुपर्छ भन्ने भावनाको विकास हुन्छ, त्यसैले प्रत्येक शनिबार विद्यार्थीहरु समुहमा मिलेर करिब एक घण्टा सार्बजनिक कार्यमा सरिक हुन्छन्’ विव्यस अध्यक्ष भाटले भने ।  कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु यस्तो कार्यक्रममा सरिक  हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए । 
आफु हिड्ने बाटोको सरसफाई, मठमन्दिर, खेल्ने चौर र अन्य सार्बजनिक ठाउँको क्षेत्रमा सक्दो योगदान पु¥याइरहेका छन् । सार्बजनिक काममा आफुल सक्नेजती काम गर्न पाउदा विद्यार्थीहरुपनि उत्साहित छन् । ‘सबै टोलबाट विद्यालयसम्मको बाटो सरसफाई ग¥यौँ, यहाँका टोलमा रहेका धारो सफाई र मुहान सरसफाई कार्यक्रममा सहभागिा बनेका छौँ’ कक्षा १० मा अध्यानरत माया महराले भनिन् । आफुले समाजिक कार्यमा सहयोग गर्न पाउदा खुसी लागेको अर्का विद्यार्थी नविन महराले बताए । 
कर्तेकोट, धरापानी, राङ्गाजुजौना, रुईसानी, हरिचन, सिमार हुक्केडाडा लगायतका टोलमा विद्यार्थीहरुले विविभन्न कार्य गरेको विद्यालयले जनाएको छ । हालसम्म बिभिन्न सार्बजनिक ठाउँको सरसफाई तथा स्तरोन्नती कार्यगरी ५५ वटा कामहरु विद्यार्थीहरुले गरेको विद्यालयका प्रद्यानाध्यापक शिवराज भट्टले बताए । बढीजसो बाटो सुधार कार्यक्रम गरिएको उनले बताए । कक्षा १ देखि १० सम्म पढाई हुने सिद्धेस्वर मावि हुक्केडाडा बैतडी जिल्लाको नमुना विद्यालयको सूचीमा पर्दछ । 
भौतिक संरकता, शैक्षणिक क्रियाकलाप, अतिरिक्त क्रियाकलाप लगायतका क्षेत्रमा विद्यालयले उल्लेखनिय कार्य गर्दै आएको छ । 

May be an image of 11 people, people standing, people sitting and outdoors

May be an image of 8 people, people standing, tree, outdoors and text that says 'ren SHOT ON REDMI AI DUAL CAMERA'


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्