Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • विगतभन्दा शिक्षा क्षेत्रमा फरक कार्यक्रम ल्याउछौँ : सामाजिक विकास संयोजक बिष्ट
विगतभन्दा शिक्षा क्षेत्रमा फरक कार्यक्रम ल्याउछौँ : सामाजिक विकास संयोजक बिष्ट
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, माघ १८, २०७९
harish.jpg

बैतडीको पाटन नगरपालिका ८ का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिश बिष्टले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रद्यानाध्यापकको जिम्मेवारी महत्वपुर्ण हुने बताएका छन् । पाटन नगरपालिकाको शिक्षा साखाले श्रोत केन्द्र भवन खोडपेमा आयोजना गरेको वडा नं ८, ९ र १०मा रहेका विद्यालयका प्रअसँगको गोष्ठी कार्यक्रममा उनले यस्तो बताएका हुन् । विगतका हुने गरेका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने र शैक्षिक गुणस्तर अभिवबृद्धिका लागि प्रद्यानाध्यापकको जिम्मवारी महत्वपुर्ण हुने बताएका हुन् । 
यसैगरी पाटन नगरपालिकाबाट हुने गरेको शैक्षिक कार्यक्रममा बढावा दिने पनि वडा अध्यक्ष एवं समाजिक विकास समिति संयोजक बिष्टले बताए । ‘विगतमा शैक्षिक कार्यक्रमहरु जेजस्ता भए, अब त्यो भन्दा प्रभावकारी कार्यक्रम ल्याउदैछौँ, सबैको सुझाव सल्लाह आवस्यक छ, सबैले जिम्मेवार बन्नुपर्छ’ बिष्टले भने, ‘आगामी शैक्षिक सत्रमा विद्यालय मर्ज तथा दरबन्दी मिलानको विषय पनि प्राथमिकतामा रहेको छ ।’ 
नयाँ शैक्षिक सत्रमा विद्यालय मर्ज र दरबन्दी मिलान गर्ने नगरपालिकाले तयारी थालेको पनि समाजिक विकास समिति संयोजक बिष्टले बताए । यसका लागि नगरपालिकाले कार्यदल बनाएको र अनुगमन पश्चात विद्यालय मर्ज र दरबन्दी मिलानको प्रक्रिया अघि बढ्ने उनले बताए ।
 


प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्