Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • विद्यालयबाट महिनैपिच्छे प्रगति विवरण बुझाउनुप¥योः वडा अध्यक्ष कुवँर 
विद्यालयबाट महिनैपिच्छे प्रगति विवरण बुझाउनुप¥योः वडा अध्यक्ष कुवँर 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, माघ १८, २०७९

बैतडीको पाटन नगरपालिका १० का वडा अध्यक्ष धन बहादुर कुवँरले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अनुगमनको पाटो बलियो बन्नुपर्ने बताएका छन् । पाटन नगरपालिकाको शिक्षा साखाले खोडपे श्रोतकेन्द्रमा आयोजना गरेको प्रद्यानाध्यापकसँगको गोष्ठि कार्यक्रममा उनले विद्यालय अनुगमनको पाटो बलियो हुनुपर्ने र विद्यालयले समेत महिनै पिच्छे प्रगति विवरणको अप्डेट गर्नुपर्ने बताए ।
‘विद्यालयको शैक्षिक प्रगती के कस्तो छ, महिनै पिच्छे अध्यावधिक हुनुपर्छ, नगरपालिकाबाट पनि अनुगमनको पाटो बलियो हुनुपर्छ, वडा अध्यक्ष कुवँरले भने नगरपालिकाबाट दण्ड र पुरस्कारका अवधारणा कार्यान्वयनमा ल्याउनुपर्यो ।’ 
शैक्षिक गुणस्तर सुधारको सवालमा राम्रो गर्ने प्रतिनिधिलाई लाई पुरस्कारको व्यवस्था गर्नुपर्ने र गल्ती गर्ने प्रतिनिधिलाई दण्ड सजायको व्यवस्था कडाइका साथ लागु हुनुपर्ने  अध्यक्ष कुवँरले बताए ।  
यसैगरी वडा अध्यक्ष कुवँरले विषय शिक्षक र विद्यालय कर्मचारीहरुलाई पनि उचित तालिमको व्यवस्था हुनुपर्ने बताए । जनप्रतिनिधिहरुले गर्नुपर्ने सुधारको हकमा आफु सधैँ तयार रहेको पनि उनले बताए । 
पाटन नगरपालिका ८, ९ र १० का सामुदायिक विद्यालयका प्रद्यानाध्यापकसँगको गोष्टि कार्यक्रम पाटन ८ को श्रोतकन्द्र भवनमा आज सम्पन्न भएको हो । 
यस कार्यक्रममा पाटन नगरपालिकाा शिक्षा साखा प्रमुख लालित  बहादुर पाण्डे, सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर, तीन वटै वडामा रहेका सामुदायिक विद्यालयका प्रद्यानाध्यापकहरुको उपस्थिती रहेको थियो । 
 


प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्