Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँयो 
बैतडीः विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँयो 
SoftNEP
SoftNEP
स्टार बुलेटिन
स्टार बुलेटिन
बिहीबार, चैत २४, २०७८
24444.jpg

बैतडी 
विश्व स्वास्थ्य दिवस बैतडीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । हरेक वर्ष अप्रिल ७ का दिन मनाइने दिवसको अवसरमा यो वर्ष ‘ स्वच्छ वातावरण, स्वस्थ नपाली भन्ने नाराका साथ मनाइएको हो  गरिएको हो ।  सिद्धेश्वर स्वास्थ्य चौकीले  विश्व स्वास्थ्य दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रमका साथै वडामा रहेका सरकारी कार्यलय वरपरको वातावरणको  सरसफाई गरि मनाएको छ ।

No description available.

वडा नम्वर ८ का वडा अध्यक्ष पृथ्वीराज पन्तको अध्यक्षतामा सिद्धेश्वर स्वास्थ्य चौकीको आयोजनामा बजार व्यवस्थापन समिति , प्रहरी चौकी र वडा कार्यालय, सिद्धेश्वर बचत तथा सहकारी संस्थाको संयुक्त पहलमा जनचेतनामुलक कार्यक्रमका साथै वडामा रहेका सरकारी कार्यलय वरपरको वातावरणको सरसफाई गरिएको सिद्धेश्वर स्वास्थ्य चौकीका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।

No description available.

यस्तै जिल्लाको पाटन नगरपालिका वडा नम्वर ९ स्थित जनप्रिय आधारभुत विद्यालयमा अन्तरसदनात्मक हाजिरी जवाफ कार्यक्रम गरिएको छ । विद्यालयको आयोजनामा आधारभुत स्वास्थ्य चौकीको सहयोगमा विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य र सरसफाई सम्वन्धि अन्तर सदनात्मक हाजिरी जवाफ कार्यक्रम गरिएको हो । 

Open photo

कार्यक्रमका सभाध्यक्ष विद्यालयका प्रधानाध्यापक केसव भट्ट रहनुभएको थियो भने   प्रमुख अतिथि आधारभुत स्वास्थ्य चौकीका प्रमुख प्रकास भट्ट रहनुभएका थियो । अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगितामा प्रथम शक्रराज सदन ,द्धितिय धर्मभक्त सदन ,तृतिय  दसरथचन्द सदन र सानतोना गंगालाल सदन  भएका सभाध्यक्ष एवम् विद्यालयका प्रधानाध्यापक केसव भट्टले बताउनुभयो । 
 


प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्