Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा युवक मृत फेला प्रकरणः १७ गतेदेखि पदमको सम्पर्कमा आएकाहरुमाथी सोधपुछ चल्दै
पाटनमा युवक मृत फेला प्रकरणः १७ गतेदेखि पदमको सम्पर्कमा आएकाहरुमाथी सोधपुछ चल्दै
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, माघ २३, २०७९

बैतडी,  
बैतडीको पाटन नगरपालिका ६ मा मृत फेला परेका डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का २० वर्षीय पदम अवस्थीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान अघि बढाएका जनाएको छ । घटना भएका चार दिन भइसकेको छ । मृतक पदम पाटन पुगेकै दिन १७ गतेदखि देखि उनको सम्पर्कमा आएका ब्याक्तिहरुलाई सोधपुछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

‘उनि पाटन पुगेकै दिनदेखि उनको सम्पर्कमा आएका सबैसँग सोधपुछ गरीरहेका छौँ, उनको साथमा भटिएका केहि तथ्य र प्रमाणबारे पनि सुक्ष्म अनुसन्धान भइरहेको छ,’ प्रहरी निरिक्षक खत्रीले भने । पाष्टमाटम रिर्पाेट पनि प्राप्त भएको र रिर्पाेटको आधारमा अनुसन्धान अघि बढाएको पनि उनले बताए ।

पोष्टमाटम रिर्पाेट पनि प्राप्त भएको छ, रिर्पाेटको आधारमा पनि अनुसन्धान भइरहेको छ । घटनास्थलमा देखिएका विवरण र घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो छ नी? भन्ने जिज्ञासामा पहरी निरिक्षक खत्रीले अहिले ‘यहि हो भनेर भन्न सकिदैन, सबै अनुसन्धान पछि भन्ने कुरा हो, हाम्रो अनुसन्धान चल्दैछ’ उनले भने ।

आफन्तका अनुसार पदम १७ गते नै आफुले काम गरेको होटलबाट पारीश्रमिक लिन आएका थिए । १८ गते प्रहरीमा दिन तयार पारिएको निवेदन समेत घटनास्थलमा भेटिएको थियो । यसैगरी २३ गतेको मिति उल्लेख गरिएको १० हजार रुपैयाको चेक समेत भेटिएको थियो ।  यो विवरण भटिएका बारे प्रहरीले पनि पुष्टि गरेका छ । यी विवरणकै आधारमा अनुसन्धान अघि बढेको प्रहरीको भनाइ छ ।

आफन्तले भने निश्पक्ष छानबिन हुनुपर्ने बताउदै आएका छन् । लडेर मृत्यु नभई कसैले हत्या गरेर फालेको आफन्तको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्