Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अन्योलमा सडक हस्तान्तरण
अन्योलमा सडक हस्तान्तरण
प्रेम ओड
प्रेम ओड शनिबार, माघ २८, २०७९

पाटन–पञ्चेश्वर सडकखण्डमा पर्ने जेरो पोइन्टको रुपमा रहेको पाटन लोर्खा सडक हस्तान्तरणको प्रक्रिया अन्योलमा परेको छ । सडक डिभिजन कार्यालय मातहत रहेको उक्त सडकखण्ड प्रदेश मातहत रहेको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्ने भनिएपनि हालसम्म हुन सकेको छैन । 

पाटनदेखि लोर्खासम्म तीन किलोमिटर सडकको स्तरोन्नती नहुदा बर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा सवारी साधन सञ्चालन तथा पैदल यात्रीहरुलाई समेत आवतजावत गर्न समस्या हुने गरेको पाटन नगरपालिका ६ का राजेश पन्तले बताए । बर्खाको समयमा सडकमा पानी जमेर हिलो हुने गरेको स्थानीयहरुलाई आउजाउ गर्न समस्या भइरहेको उनको भनाइ छ । 

 

‘साँघुरो सडक छ । पैदल यात्रूहरुको आउजाउ भइरहेको हुन्छ । त्यसकारण दुर्घटनाको पनि जोखीम रहेको छ’,उनले भने ।लोर्खादेखि पञ्चेश्वरसम्मको सडक सुदूरपश्चिम प्रदेशको भौतिक विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास कार्यालयको जिम्मा रहेको छ । लोर्खादेखि मेलौली सम्म कालोपत्रेको काम सम्पन्न भइसकेको छ । उक्त सडकखण्डमा स्तरोन्नतीका काम धमाधम भइरको भएपनि पाटनदेखि लोर्खासम्मको तीन किलोमिटर सडक स्तरोन्नती नहुदा दुर्घटनाको जोखिम बढेकोे जीप चालक राम बहादुर चन्दले बताए । ‘गाडीहरुको चौविसै घण्टा आउजाउ भइरहेको हुन्छ, ब्याक गर्न समेत समस्या छ’ उनले भने ‘मालवाहक गाडीहरु हिलोमा फस्ने गरेका छन् ।’  

सडकका खाल्डाखुल्डी र हिलोका कारण स्थानीय एवम् सवारी धनी सास्ती भोग्दै आएका छन् । संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालयले प्रदेश पुर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्ने भने पनि संघीय सरकारबाट पत्र नआउँदा हस्तान्तरणको काम अलपत्र परेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी राहुल राज पाण्डेयले जानकारी दिए । सडक हस्तान्तरणमा ढिलाई हुँदा स्तरोन्नतीको लागि बजेट पनि नआएको उनले बताए ।


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्