Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • हिउँदे फलफूलका ६५ हजार बढी बिरुवा उत्पादन 
हिउँदे फलफूलका ६५ हजार बढी बिरुवा उत्पादन 
सुरेश महरा
सुरेश महरा शनिबार, माघ २८, २०७९
sukhkha phalphool baitadi image.jpg

सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले यो बर्ष ६५ हजार बढी  हिउँदे फलफूलका बिरुवाहरु उत्पादन गरेको छ । ओखर, स्याउ, नास्पती, आरु, कागजी बदाम लगायतका हिउँदे फलफूलका बिरुवाहरु आफ्नै नर्सरीबाट ६५ हजा ५२४ विरुवा उत्पादन गरिएको सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीका प्राविधिक साहयक अर्जुन खड्काले जानकारी दिनुभयो । 
सुख्खा फलफूल विकास केन्द्रका अनुसार यो बर्ष दाँते ओखर (विजु ) का ३७ हजार ८८२ , कलमी ओखरका २ हजार ४४४, स्याउ ३ हजार ४९०, आरु ४ हजार ४७६ विरुवा उत्पादन गरेको हो । यस्तै नास्पती ४ हजार ३७६ , आरुबोखडा ५ हजार ३३७, खुरपानी ४ हजार ४८४, कागजी बदाम १ हजार ७३० , कटुस् २००, हिजलवट १ हजार विरुवा गरी ६५ हजार ५२४, होचो जातको स्याउ १०५ विरुवा उत्पादन गरेको जनाइएको छ । उत्पादीत विरुवा मध्ये १६ बढी विरुवा विक्री भैसकेको छन् भने बाँकी रहेका विरुवाको अडर आइसकेको केन्द्रले जनाएको छ । 
आगामी बर्ष ५० हजार विरुवा उत्पादन गर्ने सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले जनाएको छ । जलवायु परिवर्तनका कारण स्याउको उत्पादन हुन छाडेपछि सुख्खा फलफूल विकास केन्दले ४ हेक्टर क्षेत्रफलमा हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । बाँकी रहेको ठाउँमा फलफूल बगैँचा स्थापना गरिएको खड्काले जानकारी दिनुभयो । फलफूल बगैँचा भित्र अन्तर बाली खेती अन्तर्गत विभिन्न तरकारी पनि उत्पादन गरीरहेको सुख्खा फलफूल विकास केन्द सतबाँज बैतडीले जनाएको छ ।  
सुख्खा फलफूल विकास केन्द्र जिल्लाका किसानहरु संगै जिल्ला बाहिर समेत निर्यात गर्ने गरेको छ । प्राविधिक साहयक खड्काका अनुसार केन्द्रले उत्पादन गरेका विरुवाहरु सुदूरपश्चिमका पहाडी जिल्ला सहित काठमाण्डौबाट समेत माग आउने गरेको छ । 
गत बर्ष उत्पादन अनुसारका सबै विरुवाहरु बिक्री नहुँदा राजस्व संकलनमा पनि आएको थियो । गत बर्ष उत्पादन गरिएको विरुवा मध्ये २४ हजार विरुवा विक्री नहुँदा राजस्व संकलनमा पनि कमी आएको सुख्खा फलफूल विकास केन्द्र बैतडीका प्रमुख डम्बर सिह भाटले बताउनुभयो । गत बर्ष २४ हजार विरुवा बिक्री नहुँदा राजस्व संकलनमा कमी आएको हो । यसपालि केही विरुवा विक्री भैसकेका छन् । बाँकीको पनि अडर आएको हुनाले राजस्व संकलनमा पनि वृद्धि हुन्छ, उहाँले भन्नुभयो । 


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्