Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटनमा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाइयो
बैतडीको पाटनमा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाइयो
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, फागुन १, २०७९
बैतडीको पाटनमा जनयुद्ध दिवसको असरमा गरिएको दीप प्रज्वलन कार्यक्रम, तस्बिरः उपप्रमुख कमल बोहरा

बैतडीमा पनि जनयुद्ध दिवस मनाइएको छ । विभिद कार्यक्रमका साथ जनयुद्ध दिवस मनाइएको हो । पाटन नगरपालिका ६ को पाटन बजारमा दीप प्रज्वलन सहित सुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाइएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । जनयुद्धले पु¥याएको योगदान स्वरुप दीपप्रज्वलन सहित कार्यक्रम गरिएको बिष्टले बताए । कार्यक्रममा सहभागि प्रतिनिधिहरुले जनयुद्धबाट प्राप्त व्यवस्थाको सुदृढिकरणम जोड दिएका थिए ।

पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा, जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट, खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारी, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट लगायतका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा दीप प्रज्वलन सहित जनयुद्धको योगदानबारे चर्चा गर्दै यो दिवस मनाइएको हो ।   
अन्य स्थानीय तहहरुमा चियापान कार्यक्रम सहित सुभकामना आदानप्रदान कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइएको थियो । पुर्चाैडी नगरपालिकामा आज बिहान चियापन कार्यक्रमसहित सुभकामना आदान प्रदान गरेर दिवस मनाइएको छ । जिल्लाका सबै स्थानीय तहहरुमा जनयुद्ध दिवस मनाइएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । 
वि.सं २०५२ फागुन १ गतेबाट सुरू भएको १० वर्षे जनयुद्ध २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतासँगै टुंगिएको थियो । १० वर्षे जनयुद्धपछि देशमा व्यवस्था नै परिवर्तन भएको हो । २४० वर्षको राजतन्त्र ढाल्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्