Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनले भारत जाने कामदारका लागि ५ लाखको बीमा गर्दै
पाटनले भारत जाने कामदारका लागि ५ लाखको बीमा गर्दै
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, फागुन ६, २०७९

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले आप्रबासी कामदारहरुको लागि बीमा कार्यक्रम अघि बढाएको छ । रोजगारीको सिलसिलामा भारतमा रहकोहरुको बीमा गर्न लागेको हो । आवधिक रोजगारीको क्रममा भारतमा रहेकाहरुको सुरक्षाको लागि नगरपालिकाले बीमा कार्यक्रमको अवधारणा ल्याएको नगर प्रमुख गौरी सिंह रावलले जानकारी दिए । आवधिक रुपमा भारतमा काम गर्ने कामदारहरुको वार्षिक दुर्घटना बिमा गर्ने अभियानको थालनी गरिएको उनले बताए । भारत जाने कामदारहरुको तथ्याङ्क समेत उपलब्ध नहुने अवस्थामा पाटन नगरपालिकाले भने नगरपालिकाका सबै आप्रवासी कामदारको बीमा कार्यक्रम अघि सारेको हो । 
‘भारतमा रोजगारीका लागि गएका कामदारहरुको ५ लाख सम्मको दुुर्घटना बीमा गर्ने अभियानको सुरुवात गरेका छौँ, कुनै दुर्घटनामा परेका अवस्थामा सोही बीमाबाट निशुल्क उपचार हुन्छ,’ नगर प्रमुख रावलले भने । रोजगारीको लागि भारत गएकाहरुको अविभावकत्व ग्रहण गर्न लागिएको नगरपालिकाले जनाएको छ । रोजगारीको लागि भारत जाने कामदारहरुले सूर्याज्योती लाईफ इन्स्युरन्स कम्पनीमा बिमा गर्ने छन् । प्रत्येक वडा कार्यालयबाटै बिमा भर्न सक्ने व्यवस्था मिलाइएको छ ।  यहि फागुन ११ गतेबाट वडा कार्यालयबाट बिमा भर्न सक्ने छन् ।
स्थानीयस्तरमा रोजगारीको कुनै अवसर नभएपछि युवाहरु रोजगारीका लागि भारत जाने गरेका छन् । रोजगारीको क्रममा बिभिन्न कारणबाट दुर्घटनामा परी अंगभंग हुने र समेत हुने गरेको छ । 
दुर्घटनामा परेकाहरुको निशुल्क उपचारको व्यवस्था गरिनुका र बीमाको नियमाअनुसार सेवा सुबिधा प्रदान गरिने नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले बताए । नगरपालिकाले यस सम्बन्धी कार्यबिधि तयार पारेको छ ।
ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीको साजेदारीमा यो कार्यक्रम अघि बढाइन लागिएको नगरपालिकाले जनाएको छ । रोजगारीका लागि भारतमा रहेकाहरुको परिवारले समेत बिमा भर्न सक्ने छन् । बीमाकै लागि पहिलो किस्ता भर्न चालु आर्थिक वर्षमा नगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ भने साजेदारी निकाय रुडेसले १ लाख ९३ हजा रुपैया आर्थिक सहयोग गरेको छ । पाटन नगरपालिकामा १५ सय भन्दा बढी नागरीक आवधिक रोजगारीको लागि भारतमा रहेको नागरपलिकाले जनाएको छ । सबैलाई यस कार्यक्रममा समेट्ने लक्ष्य रहेको छ । 
नगरपालिकाले यस सम्बन्धी कार्यबिधि नै पारीत गरेको छ । रोजगाराीका क्रममा अंगभंग भएका परिवारलाई आर्थिक सहुलियत प्रदान गर्नुका साथै आयआर्जनका कार्यक्रममा समेट्ने कार्यबिधिमा उल्लेख गरिएको छ  । 
वडा कार्यालयमै गएर बिमा भर्न सक्ने प्रबन्ध मिलाइएको छ । वडा कार्यालयबाट भारतमा रहेकाहरुको तथ्याङ्क संकलन समेत गरिएको र सोही अनुसार बीमा भर्ने काम सुरु भएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । ‘यहाँबाट धेरै युवाहरु रोजगारीमा जाने गरेका छन्, उनिहरुको अभिलेख पनि समेटेका छौँ, बिष्टले भने, घाइते वा मृत्यु भएका परिवारलाई आयआर्जनमुलक कार्यमा समेट्ने योजनामा छौँ,’ बिष्टले भने ।
 


प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्