Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको मेलौली २ कपर्त स्थीत कोटेश्वर आविको ३८ औं बार्षिकोत्सव  सम्पन्न
बैतडीको मेलौली २ कपर्त स्थीत कोटेश्वर आविको ३८ औं बार्षिकोत्सव  सम्पन्न
प्रेम ओड
प्रेम ओड आइतबार, फागुन ७, २०७९
.jpg

बैतडीको मेलौली नगरपालिका २ कपर्त स्थीत कोटेश्वर आधारभुत विद्यालयको ३८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । आइतबार विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको हो । प्रधानाध्यापक धनिराम बिकले ४९ लाख ४३ हजार बराबरको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 

विद्यालयमा खानेपानीको ,लेखा शिक्षक र इन्टरनेटको समस्या रहेको प्रधानाध्यपक विकले बताए । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मेलौली नगरपालिकाका नगरप्रमुख भीबहादुर चन्दले विद्यालयमा रहेका विभिन्न समस्याको समाधान गर्न आफू सधै प्रतिवद्ध रहेको बताए । विद्यालयको सर्वाङ्गीण विकासका लागि शिक्षक अभिभावक जनप्रतिनिधी लगायतक सबै सरोकारवाला निकाय मिलेर अघी बढ्नुपर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विवेकान्नद पाण्डेय बताए ।

बार्षिकोत्सवको अवसरमा निमावी स्तरीय भलिबल प्रतियोगिता सञ्चालन पनि गरिएको विद्यालयले जनाएको छ । फागुन १ र २ गते सञ्चालन भएको भलिवल प्रतियोगितामा केदारेस्वर मावि दुर्गास्थान प्रथम, आयोजक कोटेश्वर आधारभुत विद्यालय द्धितिय र शान्तीप्रकाश आधारभुत विद्यालय तृतिय भएको प्रधानाध्यापक धनिराम विकले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने विद्यालयले ३ हजार नगद सहित शिल्ड प्रमाणप्रत्र, द्धितिय हुने विद्यालयले २ हजार नगद सहित शिल्ड प्रमाणपत्र र तृतिय हुने विद्यालयलाई १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । यसका साथै उत्कृष्ट खेलाडीलाई पुरस्कृत  पनि  गरिएको विद्यालयले जनाएको छ । 

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विवेकानन्द पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्द रहनुभएको थियो । विशिष्ट अतिथी मेलौली वडा नं २का वडा अध्यक्ष कृष्ण दत्त भट्ट, वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्ट समाजसेवि लोक बहादुर चन्द रहेका थिए ।


प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्