Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः मुख्य राजमार्गका होटलहरु गुणस्तरहिन
बैतडीः मुख्य राजमार्गका होटलहरु गुणस्तरहिन संयन्त्र नहुदा स्थानीयतहबाट अनुगमन हुदैन
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, फागुन १२, २०७९

बैतडी, 
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले मुख्य राजमार्गमा रहेका होटलहरुको अनुगन गरेको छ । अनुगमनका क्रममा अधिकांश होटलहरु गुणस्तरहिन रहेको पाइएको छ । दशरथचन्द राजमार्गमा रहेका खोडपे, पाटन, सत्तबाझ, गोठलापानी बजारमा गरिएको अनुगमनमा न्युन गुणस्तर रहेको पाइएको हो ।

२५ वटा होटलहरुमा गरिएको अनुगमनमा २ वटा होटल मात्रै स्तरीय रहेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । 

मुख्यतया सरसफाईमा ध्यान नदिएको पाइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रबिण कुमार अधिकारीले जानकारी दिए । ‘अधिकांस होटलहरु न्यून गुणस्तरकै पाइयो, संरचा उपयुक्त देखिएन, दाउराबाट खाना पकाउने, फोहोर व्यवस्थापन छैन, खाना छोपेर नराख्ने, सुद्ध खानेपानीको व्यवस्था नभएको पाइएको छ,’ खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अधिकारीले भने, ‘हामिले सुधार गर्न भनेका छौँ,’ ।
मुख्य राजमार्गहरुमा यात्रुहरुको चाप बढ्ने र बढी भिडभाड हुने भएकाले सरसफाईमा पटक्कै ख्याल नगर्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो । यसरी बजारमा गुणस्तरहीन खानेकुराका कारण मानिसको स्वास्थ्य प्रतक्ष असर पर्ने गरेकाल सरोकारवाला निकायले चासो दिनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए ।  

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ता सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । बिभिन्न स्थानीय तहमा सचेतनाका कार्यक्रम हुने गरेको कार्यालयले जनाएको छ । बजार अनुगमनको जिम्मा स्थानीयतहको समेत रहेकाले बैतडीमा स्थानीयतहले बजार अनुगमन गर्ने गरेको छैन । 

बैतडीमा रहेको बजार क्षेत्रमा अखाद्य बस्तुको बिक्रिवितरण पनि बढ्दो अवस्थामा रहेको पाइएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा १ लाख ८० हजार रुपैया बराबरका अखाद्य बस्तु नष्ट गरिएको छ ।

त्यसगरी म्याद नाघेका अखाद्य बस्तु बिक्रि गर्ने, नियमानुसार व्यावसाय सञ्चालन गरेको लगायतको कसुरमा १ लाख ९० रुपैया जरिवना समेत असुल गरिएको डिभिजन कार्यालयले जनाएको छ । बिभिन्न समयमा जिल्लाका बजार क्षेत्रमा गरिएको अनुगमका क्रममा बढीजसो चाउचाउ, बिस्कुट लगायत तयारी खानेकुरा, पेय पदार्थ र पिठोजन्य खाद्य पद्यार्थ म्याद नाघेको बिक्रि हुने गरेको पाइएको छ । 

स्थानीय तहमा पप्रमुखको संयोजकत्वमा हुने बजार अनुगमन समिति मातहत सयन्त्र नहुदा बजार अनुगमन गर्न नसकिएको पुर्चाैडी नगरपालिका सूचना अधिकारी प्रबिन धानुकले बताए । खाद्य सम्बन्धी जानकारी भएको जनसक्ती समेत नभएकाले अनुगमनलाई निरन्तरा दिन नसकिएको उनले बताए ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्