Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता :मेलौलीले पहिलो दिन ८ स्वर्ण जित्यो 
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता :मेलौलीले पहिलो दिन ८ स्वर्ण जित्यो  सरस्वती र मिनले दुई/ दुई स्वर्ण हात पारे
डम्बर बोहरा
डम्बर बोहरा शुक्रबार, फागुन १२, २०७९
तस्वीरमा मेलौलीलाई दुई / दुई स्वर्ण दिलाउने सरस्वती र मिन

बैतडीको मेलौली नगरपालिकाले ८ स्वर्ण पदक हात पारेको छ । शुक्रबार देखी सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति शनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन मेलौलीका खेलाडीहरुले ८ स्वर्ण हात पारेका हुन् । छात्र तर्फको सय मिटरको दौडमा मेलौलीका सन्दीप दयालले पहिलो स्वर्ण हात पारे । त्यसपछि छात्रा/छात्र तर्फको तीन हजार मिटरको दौडमा १४ बर्षिय सुमित्रा चन्द र  १५ बर्षिय आयुश भट्टले स्वर्ण दिलाए । यस्तै मेलौलीकी प्रतिक्षा चन्दले चार सय मिटरको दौडमा प्रथम स्थान हासिल गर्दै स्वर्ण दिलाइन् । 
यसैगरी सटपुट  थ्रो तर्फ छात्र÷छात्रा दुबैमा सरस्वती बिष्ट र मिन सिह ठगुन्नाले प्रथम स्थान हासिल गर्दै स्वर्ण हात पारे । यस्तै मेलौली नगरपालिका कै मिन सिह ठगुन्ना र सरस्वती बिष्टले छात्र छात्रा तर्फको ज्याभलिङ थ्रो मा पनि स्वर्ण हात पार्दै पहिलो दिनको एथ्लेटिक्स तर्फका खेलमा दबदवा कायम गरेको छ । चार सय मिटरको छात्र तर्फ दौठमा योगेश नायक काश्य दिलाए । 
यस्तै पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकाले एक एक स्वर्ण पदक हात पारेका छन् । पाटनकी बिस्ना अवस्थीले छात्रातर्फको सय मिटरको दौडमा र पञ्चेश्वरका गणेश चन्दले चार सय मिटरको छात्रतर्फको दौडमा स्वर्ण दिलाएका हुन् । पहिलो दिनको प्रतियोगितामा पाटनले तीन कास्य र दुई रजत पदक हात पारको छ । डिलाशैनी गाउँपालिकाले तीन रजत र एक काश्य पदक हात पा¥यो । पञ्चेश्वरले एक रजत, शिवनाथले दुई रजत , दोगडाकेदारले एक रजत पदक हात पारे । यस्तै दशरथचन्द नगरपालिका तथा सुर्नया गाउँपालिकाले एक÷एक काश्य पदक जिते । 
शुक्रबारदेखी सञ्चालन भएको जिल्ला स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता फागुन १४ गते सम्म सञ्चालन हुने जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिनुभयो । 

Melauli1677245864.jpeg

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी मेलौली नगरपालिकाको टोली । तस्वीर सौजन्य: तपेन्द्र बिष्ट ।


प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्