Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी : होली खेलेर संकलन भएको रकम शैक्षिक गुणस्तर सुधारमा खर्च गरिने 
बैतडी : होली खेलेर संकलन भएको रकम शैक्षिक गुणस्तर सुधारमा खर्च गरिने 
डम्बर बोहरा
डम्बर बोहरा मंगलबार, फागुन २३, २०७९

बैतडीका विद्यालयहरुले होली खेलेर संकलन गरेको रकम शैक्षिक गुणस्तर सुधारका लागि खर्च गर्ने जनाएका छन् । यस बर्षको फागु पर्व अर्थात होली खेलेर संकलन भएको रकम यहाँका विद्यालयहरुले आवश्यक शैक्षिक सामाग्री खरिदमा लगानी गर्ने बताएका हुन् । होली खेलेर संकलन भएको रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरीने सिद्धेश्वर मावि पाटन नगरपालिका ९ हुक्केडाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिह भाटले बताए । 

‘शिक्षक विद्यार्थी मिलेर ४ दिन सम्म होली खेलेर सबै खर्च कटाएर १ लाख ७५ हजार २६३ रुपैयाँ संकलन भएको छ’ अध्यक्ष भाटले भने ‘उक्त रकम शैक्षिक खेलकुद सामाग्री खरिद र कक्षा कोठा व्यवस्थापनमा खर्च गर्छाै’ । होली खेल्न अभिभावकहरुको घरदैलोमा पुग्दा विद्यालय र अभिभावक संगको सम्बन्ध बिस्तार भएको उनको भनाइ छ । 

जिल्लाका सामुदायिक विद्यालयहरुले पर्वको मौलिकताको संरक्षणका साथै आर्थिक भौतिक अवस्थालाई सुधार गर्न पनि होली खेल्ने गरेका छन् । शिक्षक अभिभावक र विद्यार्थीहरु बिचको सम्बन्ध पनि सुढृडीकरण हुदै जाने सिगास मावि पाटन ३ प्रधानाध्यापक धनिदत्त पन्तले बताए । प्रधानाध्यापक पन्तका अनुसार यो बर्ष होली खेलेर ४ लाख १० हजार संकलन गरेको छ ।

‘विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक शैक्षिक सामाग्रीहरु प्रोजेक्टर, कम्प्युटर खरिद गर्ने योजना छ’ प्रधानाध्यापक पन्तले भने ‘अझै यस बिषयमा विद्यालय व्यवस्थापन समितिको बैठेकमा निर्णय गर्छौ समग्रमा शैक्षिक गुणस्तर वृद्धिमा नै खर्च हुन्छ । ’

होली खेलेर संकलन भएको रकमले विद्यालयमा सरस्वतीको मन्दिर निमार्ण खर्च गरिने सरस्वती मावि पाटन १० सल्लेबासाका प्रधानाध्यापक लोकराज भट्टले बताए । विद्यालयले होली खेलेर १ लाख ४६ हजार बचत गरेको उनले जानकारी दिए । यस्तै जिल्लाको सुर्नया गाउँपालिका ४ डवरालीमा रहेको पञ्चदेव आधारभुत विद्यालयले पनि होली खेलेर १ लाख ८० हजार ५५३ रुपैयाँ संकलन गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिको बैठेकको निर्णयअनुसार सो रकम खर्च हुने शिक्षक भान बहादुर महराले जानकारी दिए । 
 


प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्