Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका महिलाहरुको न्यायमा पहुँच बढ्दै  
बैतडीका महिलाहरुको न्यायमा पहुँच बढ्दै   चेतनाको स्तर वृद्धि संगै स्थानीय तहका उपप्रमखु तथा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिले पनि महिलाको न्यायको पहुँचमा पुग्न सहज हुने गरेको छ। 
डम्बर बोहरा
डम्बर बोहरा बुधबार, फागुन २४, २०७९
adalat baitadi.jpg

बैतडीमा पछिल्लो समयमा न्यायमा महिलाको पहुँच बढ्दै गएको छ । महिलावादी भएका मुद्धाहरु जिल्ला अदालतमा दर्ता हुने क्रम बढ्दै गएको हो । महिलाहरु न्याय खोजीमा जिल्ला अदालत सम्म पुग्न थालेका हुन् । अन्यायको समाधान अर्थात न्याय पाउनको लागि अदालत सम्म जानुपर्छ भन्ने चेतना महिलामा विकास हुँदै गएकाले अहिले महिलावादी भएर आउने मुद्धाहरु बढ्न थालेका जिल्ला अदालत बैतडीका नायव सुब्बा वीरेन्द्र भुलले जानकारी दिनुभयो । 

जिम्मेवारी सरेर आएका तथा चालु आर्थिक बर्षको हाल फागुन तेस्रो साता सम्म सरकारवादी भएका महिला सम्बन्धीका फौजदारी मुद्धाहरु र देवानी सम्बन्धीका मुद्धा गरी  ६१ मुद्धा दर्ता भएका उहाँले बताउनुभयो । सरकारवादी भएका महिला सम्बन्धीका २४ ओटा मुद्धाहरु दर्ता भएको भुलले जानकारी दिनुभयो । महिला सम्बन्धीका सरकारवादी फौजदारी मुद्धा अन्तर्गत ज्यान सम्बन्धी कसुर, जबरजस्ती करणी, घरेलु हिसा लगायतका मुद्धा पर्ने गर्छन् । यस्तै देवानी सम्बन्धी महिलावादी भएर जिम्मेवारी सरी आएका तथा चालु आर्थिक बर्षको हाल सम्म ३५ ओटा मुद्धा दर्ता भएका छन् । सम्बन्ध विच्छेद, अशंबन्डा लगायतका मुद्धाहरु गरी देवानी सम्बन्धी महिला बादी भएर ३५ ओटा मुद्धाहरु दर्ता भएका जिल्ला अदालत बैतडीका नायव सुब्बा वीरेन्द्र भुलले जानकारी दिनुभयो । 

स्थानीय तहका उपप्रमखु तथा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिले पनि महिलाको न्यायको पहुँचमा पुग्न सहज भएको छ । ग्रामीण क्षेत्रका महिलाहरु पछिल्लो समय हिसां सहनु हुन्न र हिसां गर्ने व्यक्तिलाई कारवाहीका दायरामा ल्याउन पर्छ भन्ने मानसिकताको विकास हुदै गएकाले मुद्धाहरुमा वृद्धि हुदै गएको दोगाडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । ‘महिलाहरुले सचेत बन्दै गएका छन्, न्यायिक समितिमा घरेलु हिसां झैझगडा लगायतमा उजुरीहरु लिएर आउने गरेका छन्’ उपाध्यक्ष एवंम न्यायिक समिति संयोजक कार्कीले भन्नुभयो ।  

महिला अधिकारकर्मी सरस्वती नेपालीले पहिलो तुलनामा न्यायमा महिलाको पहँुच केही बढेपनि सोचेअनुरुप हुन नसकेको बताउनुभयो । ‘पहिलेको तुलनामा स्वभावीक रुपमा केही बढेको छ । महिलाहरु न्यायालय सम्म पुग्न अझै समस्या नै छ’ नेपालीले भन्नुभयो । तीन तहको सरकार बनेपछि स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समितिमा गठन गरीएको भएपनि कतिपय महिलाहरुलाई त्यसको बारेमा पुर्ण जानकारी नहुँदा न्यायिक समिति सम्म पुग्न पनि नसकेको अधिकारकर्मी नेपालीले बताउनुभयो । 

जिल्ला अदालत बैतडीमा जिम्मेरवारी चालु आर्थिक बर्षको हाल सम्म ८४ ओटा मुद्धा फस्र्यौट गरेको छ । गत बर्ष जिम्मेवारी सरेर आएका ५ मध्ये ४८ तथा चालुआर्थिक बर्ष दर्ता भएका मध्ये ३६ गरी ८४ ओटा फस्र्याेट गरेको जिल्ला अदालत बैतडीले जनाएका छ । ५६ ओटा मुद्धा जिम्मेवारी सरी आएका थिए भने ८४ ओटा मुद्धा चालु आर्थिक बर्षको फागुन २० सम्म दर्ता भएका जिल्ला अदाल बैतडीका नायव सुब्बा वीरेन्द्र भुलले बताउनुभयो । 
 


प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्