Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गौरा पर्वको झलक दिनेगरी मनाइयो ‘श्रमीक महिला दिवस’ 
गौरा पर्वको झलक दिनेगरी मनाइयो ‘श्रमीक महिला दिवस’ 
सीपी लोहिया
सीपी लोहिया बुधबार, फागुन २४, २०७९

बैतडी ।
बुधवार बैतडीका स्थानियतहहरुले श्रमीक महिला दिवस अर्थात नारी दिवस मनाएका छन् । नारी दिवसका अवसरमा गरिएका औपचारीका कार्यक्रमहरुमा औपचारीकता निभाउने कार्य मात्रै नभई कहि रचनात्मक क्रियाकलाप समेत देखिए । 

जिल्लाको दशरथचन्द नगरपालिका–४ स्थीत गोठलापानी बजारमा मनाइएको नारी दिवसमा सुदुरपश्चिमको महान गौरा पर्वका झलकहरु प्रस्तुत गरिए । गौरा पर्वमा खेलिने डेउडा खेल लाई प्रतियोगीताक्र रुपमा राखिएको थियो भने, गौरामा जस्तै गौरादेवीलाई मञ्चमा उतारीयो । 

गौरापर्वमा महिलाहरु बढी सक्रिय रहन्छन् । सोही कारण नारी दिवसमा उनिहरुले आफ्नो लोक कला संस्कृतिहरुलाई दर्शाएको सुनाए । कलाका माध्यमबाट जनचेतना फैलाउन खोजिएको महिला अधिकारकर्मीहरुको भनाई थियो । 

आफुहरु महिला अधिकारका लागिमात्रै नभई समानताको लडाईमा सक्रिय रहेको अधिकारकर्मी देवु ठगुन्नाले बताइन् । उनले भनिन्, ‘हामीले महिला अधिकारका लागि हो भन्दै जे पायो त्यहि गर्न खोज्दा कुनै निर्दोश पुरुषलाई पीडा त दिइरहेका छैनौँ?, यो कुरा सबैले मनन गर्नु जरुरी छ । महिला, दलित, अपांगता भएका व्यक्ति सबैको अधिकार सुनिश्चीत हुनु जरुरी छ । यसका लागि हामी सबैले सकारात्मक सोचको विकास गरौँ ।’

कार्यक्रममा पुर्व मन्त्री मायाँ भट्ट, दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी लख्खाभाई, अन्य जनप्रतिनिधि, राजनितिकर्मी, अधिकारकर्मी र उलेख्य महिलाहरु सहभागी थिए । 

जिल्लाको पाटन, पञ्चेश्वर लगायतका सबैजसो पालिकाहरुले श्रमीक महिला दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रमहरु गरेकाछन् । 

जिल्लाकै जेष्ठ महिला अधिकारकर्मी कृष्णा कुमारी पुन लाई दशरथचन्द नगरपालिकाका तर्फबाट नगद ५हजार सहित सम्मान गरिएको छ । उनले अहिले धेरै अधिकारहरु प्राप्त भैसकेको र समाजको दृष्टीकोण परिवर्तन भएको बताइन् । उनले भनिन्,‘हामीहरु अधिकारका क्षेत्रमा अग्रसर हुदाँ वा महिलाले स्कूल पढ्छु भन्दा समेत समाजले बेस्या भन्दथ्यो । अहिले धेरथोर परिवर्तन भएको छ तर आमुल परिवर्तनका लागि संर्घष जरुरी नै छ ।’ 

No description available.


प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्