Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन नगरपालिका–८ मा वडास्तरीय परीक्षा हुने 
बैतडीको पाटन नगरपालिका–८ मा वडास्तरीय परीक्षा हुने 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, फागुन २६, २०७९

बैतडी,  
बैतडीको पाटन नगरपालिका ८ मा कक्षा ५ को वडास्तरीय परीक्षा सञ्चालन हुने भएको छ । आज वडा कार्यालयमा बसेको वडास्तरीय शिक्षा समितिको बैठकले कक्षा ५ को वडास्तरीय परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । वडास्तरीय परीक्षा सञ्चालनको लागि जनता मावि आरुबाटाका प्रद्यानाध्यापक रामबहादुर कुवँरको संयोजकत्वमा समिति गठन गरिएको वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । 
परीक्षालाई मर्यादित बनाउनको लागि वडा अध्यक्ष हरिश बिष्टको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।
कक्षा ८ को परीक्षा नगरस्तरीय सञ्चालन भइरहेको अवस्थामा कक्षा ५ को परीक्षा भने वडास्तरीय गरिन लागिएको हो । यसले शैक्षिक गुणस्तर अभिबृद्धिमा टेवा पुग्ने उदेस्य रहेको छ । चैत्र ५ गतेदेखि परीक्षा सञ्चालन हुने छ । पाटन–८ मा ४ वटा विद्यालयहरु रहेका छन् । भोलीदेखि वडास्तरीय शिक्षा समितिले प्रश्नपत्र निर्माण देखि अन्य आवस्यक प्रक्रिया सुरु गर्ने वडा अध्यक्ष बिष्टले बताए । 
वडास्तरीय परीक्षा सम्पन्न पश्चात विषय शिक्षक छनौट गरि उत्तरपुस्तिका वडा कार्यालयमा चेकजाँच हुनेछन् । त्यसपछि  वडामा चेकजाँच गरिएको उत्तरपुस्तिकाको समपरिक्षण पनि गरिने छ । पाटन नगरपालिकाबाटको शिक्षा साखाको समन्वयमा समपरीक्षण गरी नतिजा प्रकाशनको तयारी थालिने वडा अध्यक्ष बिष्टले बताए । 

वडास्तरीय परीक्षा सञ्चालनले आगामी शैक्षीकसत्रमा आवस्यक शैक्षिक कार्यक्रम ल्याउनको लागि पनि वडास्तरीय शिक्षा समितिलाई सहज हुने बताइएको छ । 
अगामी शैक्षिकसत्रदेखि कक्षा १ देखि ९ सम्म नै नगरस्तरीय परीक्षाको तयारीबारे आन्तरीक छलफल थालिएको छ । सकेसम्म सबै कक्षाको नगरस्तरीय परीक्षा गर्ने तयारीमा छौँ, वडा अध्यक्ष बिष्टले भने, नभए सबै कक्षाको वडास्तरीय परीक्षा सञ्चालन गर्छाैँ, वडा अध्यक्ष बिष्टले भने ।  
यसबाट प्राप्त परीक्षाफलको नतिजाले विद्यार्थी, शिक्षक, अविभावक र सरोकारवाला निकाय जिम्मेवार बन्न प्रेरीत गर्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्