Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नमुना सहरका नयाँ योजनाको शिलान्यास, समयमै सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी
नमुना सहरका नयाँ योजनाको शिलान्यास, समयमै सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, फागुन २९, २०७९

बैतडी, 
बैतडीको पाटन नमुना सहर अन्तरगतका केहि नयाँ कामहरुको सुरुवात गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल बोहरा अपीले सयुक्तरुपमा पाटन ६ को बेडौती–गुजर सडकखण्ड, पाटन बजार क्षेत्रको नयाँ बसपार्क जोड्ने साखा सडक र पाटन बजार क्षेत्रकै बिमानस्थल जोड्ने साखा सडकको शिलान्यास गरिएको हो । 

निर्माण सम्पन्न गर्नको लागि नागार्जुन निर्माण सेवाले ठेक्का पाएको हो । समयमै निर्माण सम्पन्न गर्नेमा निर्माण सेवाका सञ्चालक भुवन जोशीले दाबी गरे । बजार क्षेत्रमा निर्माण हुन लागेका सडकमा टहरा भत्काउनको लागि नगरपालिकाले आवस्यक सहयोग गर्नुपर्ने उनले बताए । सोही अनुसार नगरपालिकाको टोलीले निर्माणस्थलका टहरा भत्काउन निर्देशन दिइसकेको छ । 

यसैगरी बेडौती–गुजर सडकखण्डमा पनि यसअघि निर्माणको जिम्मा पाएको कम्पनीले बजेट निकासा हुन नसकेका कारण सम्पन्न गर्न नसकेको ठाउँमा दुबै निर्माण कम्पनीले आवस्यक समन्वय गरी योजना निर्माण गर्न भनिएको छ । 

बजेट निकासा हुन कसकेका कारण उक्त सडकखण्डमा पुरनो काम अधुरै रहेको थियो । पुरनो काम अधुरै रहेका कारण नयाँ काम गर्न समस्या भइरहेको थियो । 

दुई वर्षको निर्माणको जिम्मा पाएको ठेक्का बमोजिम समयमै निर्माण सम्पन्न गर्ने नागार्जुन निर्माण सेवाका सञ्चालक जोशीले प्रतिबद्धता जनाए ।


प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते शनिबार, असार २८, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्