Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा दुना टपरी उद्योग सञ्चालनमा 
बैतडीमा दुना टपरी उद्योग सञ्चालनमा 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, चैत १, २०७९

बैतडी, 
बैतडीमा दुनाटपरी उद्योग सञ्चालनमा आएको छ । स्थानीयस्तरमा पाइने सालका पात प्रयोग गरी फरक फरक किसिमका दुनाटपरी उत्पादन गरिने गरिएको हो । 

बैतडीको दशरथचन्द नगरपालिका–६का महिलाहरु दुनाटपरी उत्पादन गर्ने गरेका छन् । साजेदारी निकाय रुडेस र अक्सफामको आर्थिक तथा प्राबिधिक सहयोगमा दुनाटपरी उद्योग सञ्चालनमा आएको हो । ग्रामिण क्षेत्रमा पाइने सालका पातहरुबाट ३ किसिमका दुना र टपरी उत्पदान गर्ने गरिएको छ । यहाँ उत्पदान गरिएका दुना र टपरीहरु बिक्रि गर्न समेत सुरु गरिएको सन्तु भारतीले बताइन् । 

यहाँका दुना तथा टपरी बिवाह, ब्रतबन्ध तथा सामुहिक भोजमा प्रयोग हुने गरेका छन् । स्थानीय सरकारबाट बजारीकरणमा सहयोग भएको अवस्थामा उत्पदकत्वमा बृद्धि गराई व्यावसाय विस्तार गर्न सकिने  उद्यमी भागरथी जोशीले बताइन् ।   

बिवाह, ब्रतबन्ध, पुजापाठ, सामुहिक भोजमा प्रयोग हुने प्लाष्टिकजन्य भाकाकुडाको प्रयोगले वातावरणमा प्रतिकुल असर पार्ने गर्दछ । यहाँ उत्पदान भएको दुना तथा टपरीहरु वातावरणमैत्री छन् । आफ्नै गाउँ वरपर रहेका सालका पातहरु प्रयोग गरी व्यावसाय सुरु गरिएको छ भने यसबाट महिलाहरुलाई आर्थिक उर्पाजनसँग पनि जोडेको छ ।

स्थानीय स्तरमै बनेको दुना तथा टपरीको प्रयोगले वातावरणमा कुनै नकारात्मक प्रभाव नपर्ने र वातावरण संरक्षणमा समेत टोवा पुग्ने सहयोगी साजेदारी निकाय रुडेस बैतडीका कार्यक्रम अधिकृत  गोपाल भाटले बताए । 
यहाँ दैनिक  दुईसयबढी दुना तथा टपरी बन्ने गरेका छन् । बजारीकणमा सहयोग पुगे थप जनसक्ती परिचालन गरि उत्पदान बढाउन सकिने उद्यमी महिलाहरु बताउछन् ।

आइतबार पाटन नगरपालिकाको टोलीले समेत भ्रमणमा गएको थियो । दुना टपरी उद्योगको पनि अनुगमन गरेको थियो । यस उद्योगले महिलाहरुलाई आन्तनिर्भर बनाउन प्रेरीत गरेको र पाटन नगरपालिकामा पनि यस्ता कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने पाटन ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

स्थानीयतहले बजारीकरणमा सहयोग पुर्याएको अवस्थामा ब्यावसाय बृद्धिभई रोजगारीमा टेवा पुग्ने विश्वास गरिएको छ । रुडेस तथा आक्सफाम नेपालले उद्योग स्थापनाका लागि घर निर्माण गर्नुका साथै औजारको व्यवस्था गरेको थियो, भने दुना तथा टपरी उत्पादनका लागि महिलाहरुलाई तालिमको समेत व्यवस्था गरेको थियो ।  
 


प्रकाशित मिति: बुधबार, चैत १, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्