Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • १ पैषाको आर्थिक अनियमिमता हुनेछैन् : अध्यक्ष जोशी
१ पैषाको आर्थिक अनियमिमता हुनेछैन् : अध्यक्ष जोशी
सीपी लोहिया
सीपी लोहिया बिहीबार, चैत २, २०७९
Dilashaini 1.jpg

बैतडी
बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले गाउँपालिकाको काम प्रति रहेका हरेक प्रकारका गुनासोको सुनुवाई हुने बताएकाछन् । बिहिबार गाउँपालिकामा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रमका क्रममा उनले सबै नागरिकलाई प्रश्न गर्ने अधिकार भएको भन्दै आशंका भएका बिषयमा प्रश्न गर्न आग्रह गरे । 

उनले भने,‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनु भन्दा गुनासो लिएर हामीकहाँ आउनुस्, कतिपय फेक आइडीबाट भ्रम फैलाएको पाइन्छ, तर केहि समयपछि उक्त आइडी आफै बन्द हुन्छ । हामी अघिल्ला बर्षमा भएका कामहरुमा अनियमितता भए त्यसलाई निरन्तरता नदिन सक्छौँ यस्ता कुरामा गुनासो गरेर फाइदा छैन् । वास्तविक जनहितको काममा भएका कमजोरी बताउनुस तत्काल सच्याइन्छन् ।’

उनले खोनेपानी, अस्पताल, बैंक, विद्युत, सञ्चार सेवा र सडक सुविधा सबै जनताका लागि सहज हुनेगरी विस्तार गरिने प्रतिवद्धता व्यक्त गरे । विगतमा केहि कामको सुरुवात भएपनि आर्थिक अनियमितताका प्रसस्ता ठाउँहरु देखिएकाले काम रोकिएकोमा छिटै सहि तरिकाबाट सुचारु हुने बताए । उनले गाउँपालिकामा १पैषाको आर्थिक अनियमिमता हुन नदिने दावी गरे ।  

अध्यक्ष जोशीले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि आफु पुर्ण प्रतिवद्ध रहेको बताए । केहि कर्मचारीको करार थप नगरेर आफ्ना मान्छेहरुलाई कर्मचारी बनाएको गुनासो सम्बोधन गर्दै जोशीले भने,‘कर्मचारी दक्षताको आधारमा भर्ना गरिन्छ । परिक्षामा फेल हुने अनि सोर्शफोर्स लगाएर काम गर्न खोज्ने, यस्तो मिल्दैन् । केही सहयोगी कर्मचारी विश्वासिला चाहिन्छन्, त्यसमा आफ्नो मान्छे राखेको आरोप लाग्नु राम्रो होइन् तर प्रतिस्प्रधाबाट आउनुपर्ने कर्मचारीहरु दक्ष नै चाहिन्छन् ल्याउछौँ ।’

स्वतन्त्र उम्मेदवार बनेर अध्यक्ष निर्वाचीत भएका जोशीले आफुहरु अहिले कुनैपनी पार्टीमा आवद्ध हुने मनस्थीतिमा नरहेको बताए । उनले भने,‘हामी रबी लामिछानेको जस्तो स्वतन्त्र पार्टी होइनौँ, स्वतन्त्र जनप्रतिनिधी हौँ, थियौँ र रहनेछौँ । काम गर्ने सवालमा कसैलाई काखापाखा गरिदैन् ।’

कर्मचारीहरु गाउँपालिका केन्द्रमा नभेटिने गरेको गुनासो सम्बोधन गर्दै उनले अहिले केहि समस्या भएपनि निकट भविष्यमै सबै कर्मचारीले परिवार सहित बस्न सक्ने व्यवस्था हुने र उक्त समस्या दिर्घकालिन रुपले समाधान हुने बताए । ‘गुणस्तरीय शिक्षा, स्वास्थ्यसेवा, मनोरञ्जनका माध्यमहरुको व्यवस्था भएपछि कर्मचारी यस ठाउँमा नबस्ने समस्या सधैँका लागि अन्त्य हुन्छ, हामी त्यो समस्या हटाउछौँ । अध्यक्ष जोशीले भने ।’

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गोकुलेश्वर दार्चुला स्थीत वाइड ड्रिम मिडिया नेटवर्कले सजहीकरण गरेको थियो । 
 


प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्